आयरल्याण्ड वोल्भ्स एकदिवसीय सिरिजको पहिलो खेलमा २१ रनले विजयी

काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको एकदिवसीय सिरिज अन्र्तगतको पहिलो खेलमा २१ रनले विजयी भएको छ । आयरल्याण्ड वोल्भ्सले दिएको १५८ रनको लक्ष्य पछाएको नेपाल २५.३ ओभरमा अल आउट … पूरा पढ्नुहोस् »

प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउन इमानदारीपूर्वक काम गरेँ: गण्डकी मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको नेतृत्व समालेपछि प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउन इमानदारीपूर्वक काम गरेको बताएका छन् । राजीनामा बुझाएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सुशासनको प्रत्याभूति … पूरा पढ्नुहोस् »

उत्तरपुस्तिका हराएको विषयमा अध्ययन भइरहेको छ: शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाका केही उत्तरपुस्तिका हराएको विषयमा छानबिन समिति गठन गरी अध्ययन भइरहेको बताएकि छिन् । प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष … पूरा पढ्नुहोस् »

दोस्रो जापान नेपाल शैक्षिक तथा व्यापार औद्योगिक अन्तरक्रिया सम्पन्न

जापान । जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयमा छलफल गरेका छन् । एरु एकेडेमी ओसाका … पूरा पढ्नुहोस् »

विश्वका अर्बपतिको सूचीमा विनोद चौधरी यथास्थितिमा

काठमाडौं । विश्वका अर्बपतिहरूको सूचीमा विनोद चौधरीको स्थान यथास्थितिमा रहेको छ । फोर्ब्सले जारी गरेको अर्बपतिहरूको सूचीमा चौधरी एक हजार ७६४ औँ स्थानमा रहेका छन् । चौधरीको सम्पत्ति पछिल्लो दुई … पूरा पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए पदबाट राजीनामा

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । आज प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाएका छन् । संविधानको धारा १६९ को उपधारा १ बमोजिम मुख्यमन्त्रीले … पूरा पढ्नुहोस् »

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकियो

इलाम । प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य … पूरा पढ्नुहोस् »

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदन प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः १५ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त … पूरा पढ्नुहोस् »

विद्यालयको नाम नेपाली नराखे विद्यार्थी भर्ना रोक्ने महानगरपालिकाको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरले आग्रह गरेको हो । शिक्षा नियमावली, … पूरा पढ्नुहोस् »

एनएमसीद्वारा प्रहरी वृत्त बौद्धलाई इमरजेन्सी फस्टहेड वितरण

काठमाडौं । नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत महानगरीय प्रहरी वृत्त बौद्धलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मंगलबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारीले बौद्ध प्रहरी वृत्तका डिएसपी राजु पाण्डेलाई … पूरा पढ्नुहोस् »