इलाम–२ मतगणना- एमालेका उम्मेदवार नेम्वाङको निरन्तर अग्रता कायम

काठमाडौं । इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रता कायम गरेका छन् । सुहाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काको भन्दा ३९६० मत बढी पायर पहिलो स्थानमा … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

काठमाण्डौं । ज्योति विकास बैंकले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १२० घरधुरीलाई पुग्ने डसना ओछ्यान र झुल प्रदान गरेको छ । आगोले क्षतिग्रस्त बनेको जरलहवा, गाछी बस्तीका … पूरा पढ्नुहोस् »

बीएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता

काठमाण्डौं । तेस्रो लगानी सम्मेलनमा डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बीएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको छ । बीएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईको ८.९९ प्रतिशत व्याजमा घर कर्जा, १२ करोडसम्म ऋण सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा … पूरा पढ्नुहोस् »

तातो हावाको लहर अझै बढ्ने

काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको १ प्रतिशत बोनस सूचीकृत

काठमाडौं । ग्लोबल आइएमई बैंकको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बोनस सेयर सूचीकृत भएको छ । बैंकको १ प्रतिशत बोनस वापत ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस सेयर नेप्सेमा … पूरा पढ्नुहोस् »

व्यवसायी ज्योती र मल्होत्राले पनि विदेशी साझेदार खोज्दै

काठमाडौं । लगानी सम्मेलनका लागि जलविद्युत उद्यमीका विभिन्न १९ वटा परियोजनाहरू सोकेस गरिँदैछ । तेस्रो लगानी सम्मेलनमा १९ वटा जलविद्युत आयोजनाहरूलाई प्रस्तुत गरेर विदेशी लगानी आव्हान गरिएको हो । जसमा … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफले डाक्यो ७औं वार्षिक साधारण सभा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७औं वार्षिक साधारण सभा वैशाख १६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आगामी जेठ ९ गते बिहान १० बजे काठमाडौं कालिकास्थानमा रहेको … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घट्दै १ … पूरा पढ्नुहोस् »

बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा

कैलाली । बझाङमा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । प्राप्त पछिल्लो विवरण अनुसार कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै अहिले एमाले उम्मेदवार दमन भण्डारी अगाडी बढेका छन् । … पूरा पढ्नुहोस् »