चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापन स्वयंसेवकलाई सञ्चालित प्रथम उद्धारकर्ता प्रशिक्षण सम्पन्न

भक्तपुर । चाँगुनारायण नगरपालिकाले वडास्तरीय विपद् व्यवस्थापन समिति अन्तर्गत रहेर विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्नको लागि समुदायमै तालिम प्राप्त स्वयंसेवकहरु तयार गर्नको लागि संचालित प्रथम उद्धारकर्ता प्रशिक्षण सम्पन्न भएको छ … पूरा पढ्नुहोस् »

अल्फाविटाको ब्रिजकोर्स भर्ना कार्यक्रम खुल्ला

काठमाडौं । अल्फाविटाले ब्रिजकोर्स भर्ना कार्यक्रम खुल्ला गरेको छ । अल्फाविटाले २०८१ बैशाख २ गतेबाट कक्षा सुरू गर्ने गरी ब्रिजकोर्स भर्ना कार्यक्रम सुरु गरेको हो । ब्रिजकोर्समा एसईई दिएर बसेका … पूरा पढ्नुहोस् »

धमिरा २०८०

नवुझ्ने धमिराले के पायो र के खायो ?बुझ्ने धमिराले देशै निल्यो चपायो ।१ आमा भन्छिन धमिरा हटाउ बाबु अबबाबा भन्छन धमिरा डाडां कटाउँ तब ।२ टोड्कामा धमिरा भूं भूं गरेर … पूरा पढ्नुहोस् »

शेखर र शशांकले गरे बैठक बहिष्कार

काठमाडौं । इलाम–२ र बझाङमा हुने उपनिर्वाचनका लागि उमेदवार चयनका लागि सोमबारदेखि बैठक बसेको नेपाली कांग्रेसमा संस्थापन र संस्थापनइतर सहमत नहुँदा बैठक दैनिक सरिरहेको छ । सभापति शेरबहादुर देउवाले बुधबार … पूरा पढ्नुहोस् »

डीएसपी ठगबहादुर भ्रष्टाचारी ठहर

काठमाण्डौं । विशेष अदालतका अध्यक्ष समेत रहेका न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीशहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख ठगबहादुर केसी भ्रष्टाचारी ठहर भएका … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर गजुरेल

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ब्राण्ड एम्बेसडरमा प्रसिद्ध कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ । कलाकारिता क्षेत्रमा लामो समय बिताइ छुट्टै पहिचान बनाइसकेका गजुरेललाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३७ औ साधारणसभा सम्पन्न

काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ३७ औ वार्षिक साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान भवन, कमलादीमा सम्पन्न गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७९।०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल … पूरा पढ्नुहोस् »

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यलाई सम्बोधन गर्ने उद्देश्यसहित सुशासन, सामाजिक न्याय र समृद्धिलाई वर्तमान सरकारले विशेष ध्यान दिएको बताएका छन् । आज समाजवादी … पूरा पढ्नुहोस् »

बागमती प्रदेशमा नवनियुक्त मन्त्रीले लिए शपथ

मकवानपुर। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरु केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री जम्कट्टेलले … पूरा पढ्नुहोस् »

नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातार दोस्रो जित

काठमाडौँ । भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गरेको हो । नेपालले दिएको १५७ … पूरा पढ्नुहोस् »