इलाम- २ मा सुहाङ फराकिलो मतान्तरसहित अग्रता

काठमाडौं । इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता बनाएका छन् । पछिल्लो विवरण अनुसार सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका … पूरा पढ्नुहोस् »

मिलिजुली कालिञ्चोकद्वारा प्रदर्शनी कक्ष सञ्चालन कार्य विधि २०८० पारित

चरिकोट । दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्थाले लघुउद्यमी शेयर सदस्यको उत्पादनलाई बजारीकरण गर्ने भएको छ । यसका लागि संस्थाले सदस्यको उत्पादन प्रदर्शनी कक्ष … पूरा पढ्नुहोस् »

गरिमाको क्यूआर कोड छाँयाक्षेत्रमा

काठमाण्डौं । गरिमा विकास बैंकको स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र मन्दिरमा क्यूआर कोड राखिएको छ । बैंकको बयरघारी शाखाले छाङ्छाङ्दी छायाँक्षेत्र मन्दिर व्यवस्थापन समितिलाई क्यूआर कोड प्रदान गरेको हो । क्युआर … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकले दियो आगलागी पीडितलाई राहत

काठमाडौं । महालक्ष्मी विकास बैंकले महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा आगलागीका कारण घरबार विहीन भएका १५० घर परिवारका लगभग ५४५ जनाका लागि राहत सामाग्री वितरण गरेको छ । … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा छुट हुने भएको छ । कम्पनिले आर्सिया डेन्टल, पुतलिसडक काठमाडौंसँग समझदारी गरेको हो । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले सोमबारदेखि समृद्धि मोबाइल … पूरा पढ्नुहोस् »

पदमको गीतमा किरण र एलिसाको प्रेम

गायक पदम भट्टराईको नयाँ गीत ‘कालो कपाल रातो रिबन’ सार्वजनिक गरिएको छ । गायक भट्टराई स्वयंको युट्युब च्यानलमा सार्वजनिक गीतमा उनलाई रेश्मा पुनले गायनमा साथ दिएकी छन् । राम अविरल … पूरा पढ्नुहोस् »

हम है देहाती तराईबासी

कुनै बहादुरी कामको लागि मानिसको हृदय आतुर हुन थालेपछि त्यसको लागि उसले अवसर पनि खोज्दछ । जीवनमा यस्ता अवसरहरुको कुनै कमी छैन र यदि कसैलाई यस्तो अवशर प्राप्त भएन भने … पूरा पढ्नुहोस् »

अग्रता बढाउँदै नेम्वाङ, रास्वपा चौँथो नम्बरमा

इलाम । इलाम–२ मा नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उनी दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ७८० मतले अगाडि छन् । नेम्वाङले ३,२४९ मत … पूरा पढ्नुहोस् »

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बङ्गलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् । … पूरा पढ्नुहोस् »

क्रिकेटर लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको छ । आज (आइतबार) उच्च अदालत पाटनका न्यायाधीशद्वय धीर बहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको उक्त … पूरा पढ्नुहोस् »