नागढुंगा सुरुङमार्ग र ग्वार्को ओभरपासको निर्माण आगामी वर्ष सकिने

काठमाडौं । सरकारले नागढुंगा-थानकोट सुरुङमार्ग र ग्वार्को ओभरपासको निर्माण आगामी वर्ष सकिने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखि ग्वार्को ओभरपास र नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याइने बताए ।

ट्राफिकलाई व्यवस्थापन गर्न सुरुङमार्ग र ओभरपासलाई प्राथमिकता दिइने उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *