सन्दीप लामिछाने विरुद्धको मुद्दामा बहस सकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दामा बहस सकिएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा भइरहेको सुनुवाइमा सन्दीपका वकिलको बहस सकिएको हो । अहिले सन्दीपविरुद्ध जोहरी दिएकी किशोरीको तर्फबाट बहस भइरहेको छ। न्यायाधीशले इजलासमा आजै यो मुद्दा टुंग्याउनुपर्छ भनेको उच्च अदालत पाटन स्रोतले जानकारी दिएको छ ।

यसअघि पाँचपटक पेसी तोकेर पनि सुनुवाइ हुन सकको थिएन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *