गम्भीर रोग लागेका विपन्न नागरिकलाई १ लाख रुपैयाँ

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गम्भीर रोग लागेका विपन्न नागरिकलाई १ लाख रुपैयाँ दिइने घोषणा गरेक छन् । मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट सार्वजनिक गर्दै उनले क्यान्सर, सिकसेल र हेड इन्जुरी लगायत गम्भीर रोग लागेका प्रत्येक बिरामीलाई १ लाख रुपैयाँ दिइने घोषणा गरेका हुन् उनले यसका लागि ३ अर्ब विनियेजन विनियोजन गरेको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *