गौतम बुद्ध
भारतका प्रशिद्ध भाषाविद, व्याकरणाचार्य–श्री मोतीलाल विजयवर्गीयकी छोरी साहित्य लेखिका डा।सीमा विजयवर्गीय गौतम बुद्धको जन्म स्थल नेपालको लुम्बिनीलाई मात्र हैन गौतम बुद्धलाई समेत असाध्य मन पराउनु हुँदो रहेछ । भर्खरै मनाएको बुढ् जयन्तीको उपलक्ष्यमा उहाँले लेख्नु भएको गौतम बुद्ध शीर्षकको एक हिन्दी भाषाको कविता हामीलाई सीमाजीसँग सामाजिक सञ्जालमा मित्र हुनुभएका स्वतन्त्र लेखनमा संलग्न नेपाल सरकारका पूर्व प्रमुख जिल्ला अधिकारी महानिर्देशक तथा सहसचिब समेत रहनु भएका जगदीशराज बराल मार्फत प्राप्त भएकाले प्रकाशित गरिएको छ ः
दुनिया को तुम जीत लो कितने ही कर युद्ध।
जो अपने को जीतते, वो हैं गौतम बुद्ध ॥
जरा मरण दुख के विषय, मचा रहे थे शोर।
राजपाट सब त्यागकर, बुद्ध चले वन(ओर ॥
अंतस मेँ क्या पीर थी, कैसा दिल पर भार ।
मन वैरागी हो गया, छोड़ा सुख संसार ॥
धन्य धन्य वो कोख है, जाया ऐसा पूत ।
परहित मेँ सुख त्यागकर, बन बैठा अवधूत ॥
(अवधूत विरक्त)
मध्यमार्ग उत्तम कहेँ, वीणा के ये तार ।
सम्यक ही आचार हो, हो सम्यक व्यवहार ॥
(सम्यक उचित)
सब कुछ क्षणभंगुर यहाँ, नाशवान संसार ।
सत्य(अहिंसा(प्रेम ही, जीवन के आधार ॥
भूल गए सन्देश सब, राहेँ हुईं अशुद्ध ।
पावन धरती पर पुनः, उतरो गौतम बुद्ध ॥
(छविचित्र श्रेय ः लुम्बिनी नेपाल यूनेस्को विश्व सम्पदा अन्तर्गतको माया देवी मन्दिरमा तीर्थयात्रीहरु प्रार्थना गर्दै । गोडार्ड फोटोग्राफी(आईस्टक फोटो डटकम,१५ मार्च ई.सं.२०११ मार्फत गूगल इन्टरनेट २९ मे ई.सं.२०२४) ।