नेपाली युवाहरुको एउटा एप ‘माइ टास्क’

काठमाडौं । व्यस्त जीवनशैलीमा आफ्नो व्यक्तिगत, पारिवारिक तथा कार्यालयको कामलाई व्यवस्थित गरेर समयमै सम्पन्न गर्नु सबैका लागि चुनौति हुन्छ । त्यसैले व्यस्त जीवनशैली भएकाहरुले सहयोगी राखेर कामहरुको विवरणलाई डायरीमा टिपोट … पूरा पढ्नुहोस् »

राष्ट्रिय जीवन बीमा कम्पनीका अध्यक्ष बरालले लिए शपथ

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष महेश बरालले शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष महेश बराललाई पद … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको विभिन्न सामाजिक कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिका र आश्रमलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको महिलवार (लुम्बिनी) शाखाद्वारा २५६८ औं बुद्ध जयन्ती तथा … पूरा पढ्नुहोस् »

कामना सेवा विकासका ग्राहकले ड्रिम इन्टरनेशनल होटलमा छुट पाउने

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले ड्रिम इन्टरनेशनल होटलमा छुट पाउने भएका छन् । बैंकले बुटवल, रुपन्देहीस्थित ड्रिम इन्टरनेशनल होटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस … पूरा पढ्नुहोस् »

पौडेल विशेष अदालतबाट दोस्रो पटक भ्रष्टाचारी ठहर

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका विकल पौडेललाई विशेष अदालतले दोस्रो पटक भ्रष्टाचारी ठहर गरेको छ । न्यायाधीश टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको … पूरा पढ्नुहोस् »

प्रभु बैंक र सोल्टी होटेल ग्रुपबीच सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र काठमाडौंस्थित द सोल्टी होटेल ग्रुपबीच छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रभु बैँकका तर्फबाट प्रमुख बजार अधिकृत रवीन्द्र ढकाल तथा प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ … पूरा पढ्नुहोस् »

एनआईसी एसिया बैंकको मधेस प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा आफ्नै भवनमा

काठमाडौं । एनआईसी एसिया बैंकले मधेस प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा कार्यालयका सेवा आफ्नै भवनबाट थालेको छ । पर्सास्थित वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको हो । यसअघि … पूरा पढ्नुहोस् »

जगदम्बा मोटर्सको ‘च्याम्पियन्स एक्सचेन्ज’सार्वजनिक

काठमाडौं । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै … पूरा पढ्नुहोस् »

देउवाले बोलाए विपक्षी दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन् । भोलि (मंगलबार) बिहान १० बजे बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा बैठक बस्ने राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका … पूरा पढ्नुहोस् »

गण्डकी सरकार ढल्यो, पाण्डेको मागबमोजिम सर्वोच्चको आदेश

काठमाडौं । खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेशको सरकार ढलेको छ । सर्वोच्च अदालतले नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको रिट जारी गरिदिएसँगै अधिकारी नेतृत्वको सरकार ढलेको हो । सर्वोच्चका … पूरा पढ्नुहोस् »