नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा क्यानडासँग खेल्दै

काठमाडौं । नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति सवा ९ बजे अमेरिकाको डलासमा हुँदैछ । यसअघि नेपालले वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध … पूरा पढ्नुहोस् »

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघले गैर पत्रकारहरूलाई समेटेर … पूरा पढ्नुहोस् »

ओलीमाथि आधारहीन आरोप लगाएको भन्दै एमालेको आक्रोश

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्ना अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आधारहीन आरोप लगाएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँगको छलफलपछि उनले कांग्रेस सहमतिको पक्षमा नरहेको टिप्पणी गर्दै … पूरा पढ्नुहोस् »

सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सोमबार तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदैछ। दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद सोमबार … पूरा पढ्नुहोस् »

शिर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति

काठमाडौँ । प्रमुखदलका शिर्ष नेताहरुको बैठकमा कार्यादेश बारे सहमति भएको छैन । बालुवाटारमा भएको बैठकमा सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बारे निष्कर्षमा नपुगेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० … पूरा पढ्नुहोस् »

अपर्झट बोल्दा त्रुटि हुन गयो, हामिलाई माफ गर्दिनुहोला: हास्यकलाकार महजोडी

काठमाडौं । वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा दिएको अभिव्यक्ति बारे माफी मागेका छन् । कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका मह … पूरा पढ्नुहोस् »

सहकारी ठगका मतियार वाग्लेलाई बिपीको नाम लिने अधिकार छैनः कांग्रेस सांसद रमा कोइराला

काठमाण्डौं । नेपाली कांग्रेस सांसद रमा कोइराला पौड्यालले सहकारी ठगका मतियारलाई बिपीको नाम लिने अधिकार नभएको बताएकी छन्। आइतबार प्रतिनिधि सभा बैठकमा रास्वपाका उपासभापति तथा सांसद स्वर्णिम वाग्लेले राखेका भनाइप्रति … पूरा पढ्नुहोस् »

कोलकातालाई तेस्रो आईपीएल उपाधि

चेन्नई । सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल गर्दै कोलकाता नाइट राइडर्सले तेस्रोपटक इन्डियन प्रिमियर लिगको उपाधि हात पारेको छ । आइतबार सम्पन्न फाइनल खेलमा कोलकाताले हैदराबादलाई ८ विकेटले पराजित गरेको … पूरा पढ्नुहोस् »

सीटीईभीटीले कारखानामा काम गरेका दक्ष कामदारलाई प्रशिक्षकको समकक्षता दिने

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कारखानामा काम गरेका दक्ष कामदारलाई प्रशिक्षकको समकक्षता दिने भएको छ । सीटीईभीटीले विभिन्न कलकारखानामा लामो समयदेखि काम गर्दै आएर उक्त … पूरा पढ्नुहोस् »