सहकारी ठग गृहमन्त्रीलाई संसद् र सडकबाट बहिस्कार गर्नुपर्छ ः सभापति बानियाँ

काठमाडौँ । आइतबार पार्टीले आयोजना गरेको सहकारी ठगीविरुद्धको विरोध प्रदर्शनमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संसदीय छानबिन समिति गठन नभए गृहमन्त्री रवि लामिछानेलाई बहिस्कार गर्नुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

बरिष्ठ पत्रकार विरही पोखरामा सम्मानित

पोखरा । नेपाल पत्रकार महासङ्घ कास्कीले सञ्चालन गर्दै आएको कीर्ति स्मृति पत्रकारिता सम्मानबाट बरिष्ठ पत्रकार हरिहर विरही सम्मानित भएका छन् । पत्रकारिता सम्मानको राशि १ लाख ११ हजार १ सय … पूरा पढ्नुहोस् »

न्यायाधीश भुवन गिरी दोषी ठहर

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले दोषी ठहर गरेको छ । उनी सर्वोच्च अदालतको आदेशले थुनामा रहेका छन् । यसअघि … पूरा पढ्नुहोस् »

आई.सि.एफ.सि फाइनान्सको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाण्डौं । आई.सि.एफ.सि फाइनान्सले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र “९ प्रतिशत आई.सि.एफ.सि.फाइनान्स डिबेञ्चर—२०८८” निष्कासन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपको सीजी फुड्सले ६ महिनामा ४ अर्ब १४ करोडको कारोबार

काठमाडौं । चौधरी ग्रुप प्रतिष्ठित व्यापारिक घरानाको रुपमा विश्वभर चिनिएको नेपाली कम्पनी सीजी फुड्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा ४ अर्ब १४ करोड ९० लाखको कारोबार गरेको छ … पूरा पढ्नुहोस् »

नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्र थापा नियुक्त भएका छन् । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले थापालाई चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त गर्ने … पूरा पढ्नुहोस् »

नबिल इन्भेष्टमेन्ट र भोटेकोशी हेली रिसोर्टबीच सम्झौता

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र भोटेकोशी हेली रिसोर्ट एण्ड स्पाबीच सम्झौता भएको छ । रिसोर्टको स्तरोन्नतिका साथै विभिन्न रणनीतिक योजनाहरू कार्यान्वयनका लागि रिसोर्टले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँग व्यावसायिक … पूरा पढ्नुहोस् »

सरकारले सहकारी ठगलाई जोगाउने षड्यन्त्र गरिरहेको छ ः केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगलाई जोगाएर सरकारले लोकतन्त्रमाथि आक्रमण गरेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रश्ताव राख्दै अध्यक्ष केसीले सरकारले … पूरा पढ्नुहोस् »

पिपुल्स डेन्टल र नेपाल एसबिआईबीच व्यवसायिक सम्झौता

काठमाडौं । पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच व्यवसायिक सम्झौता भएको छ । पिपुल्स डेन्टल र एसबिआई मर्चेण्टबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो । … पूरा पढ्नुहोस् »

प्रभु बैंक र फार्म हाउस होटलबीच सम्झौता

काठमाडौं । प्रभु बैंक र मनाङमा अवस्थित फार्म हाउस होटलबीच सम्झौता भएको छ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई लक्षित गरी उपलब्ध सेवाहरुमा छुट प्रदान गर्ने गरी उक्त सम्झौता भएको … पूरा पढ्नुहोस् »