सिटिजन्स बैंकका ग्राहकलाई काभ्या हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र जनकपुरधाम, धनुषास्थित काभ्या हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कार्डबाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट … पूरा पढ्नुहोस् »

काठमाडौको कपनमा लक्ष्मी सनराइज बैंक शाखा स्थानान्तरण

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । बूढानीलकण्ठ नगरपालिका १० कपनमा रहेका २ शाखा मध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको १२ … पूरा पढ्नुहोस् »

ओलीजी दोषजति रविमाथि थोपरेर आफ्नालाई जोगाउन चाहनुहुन्छ ः शर्मा

काठमाडौं । काठमाडौंको भृकुटीमण्डमा आयोजित विरोध कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोषजति गृहमन्त्री रवि लामछिानेमाथि थोपरेर सहकारीको बचत अपचलन प्रकरणमा संलग्न आफ्ना पार्टीका … पूरा पढ्नुहोस् »

प्रहरीको ११ करोडको ट्रयाक सुट खरिद नियमसम्मत देखिएन ः महालेखा

काठमाडौं । नेपाल प्रहरी कर्मचारीको ट्रयाक सुट खरिद प्रक्रिया नियमसम्मत नदेखिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले ०७९ मंसिर १५ गते सम्झौता गरेर किनेको ११ करोड २९ लाख … पूरा पढ्नुहोस् »

बूढानीलकण्ठ नगरपालिकाका मेयरसहितलाई जेल सजाय

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीसहित तीनजनालाई कैद सजाय सुनाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले आइतबार उनीहरूलाई एक,एक महिना कैद सजाय सुनाएको … पूरा पढ्नुहोस् »

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । आज महाशाखाले ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी विशेष बुलेटिन … पूरा पढ्नुहोस् »

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/०८० को ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ । आइतबार महालेखापरीक्षक तोयम रायाले शितलनिवासमा आयोजिक एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्यालयको … पूरा पढ्नुहोस् »

महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो- महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो भन्दै प्रश्न गरेका छन् । महामन्त्री शर्माले कांग्रेसले आयोजना गरेको सहकारी ठगिविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै महान्यायाधिवक्ताको … पूरा पढ्नुहोस् »

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ । नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक २२.१४ अंकले घटेर २ हजार १०९.३४ को बिन्दुमा कायम भएको हो । आइतबार ३१५ कम्पनीको एक करोड … पूरा पढ्नुहोस् »