भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्यको ट्रेलर सार्वजनिक

काठमाडौं । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य को नयाँ ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपनदेखि … पूरा पढ्नुहोस् »

संसदीय छानबिन समितिको टुंग्याउने जिम्मा शीर्ष नेतालाई

काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीचको छलफल सकारात्मक भएको कार्यदलका सदस्यहरुले बताएका छन् । संसदीय छानबिन समितिको … पूरा पढ्नुहोस् »

मन्त्री महासेठलाई मेयर बालेनको एक ट्रक धुलो उपहार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई हरेक दिन एक ट्रक धुलो ‘उपहार’ पठाउने ‘घोषणा’ गरेका छन् । काठमाडौंको कलंकीदेखि महाराजगन्जसम्म … पूरा पढ्नुहोस् »

वीर अस्पतालमा १०० जना नर्सका लागि रोजगारीको अवसर

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले करार सेवामा १०० जना नर्स पदपूर्ति गर्ने भएको छ । अस्पतालले शुक्रबार सूचना जारी गर्दै योग्यता पुगेका नर्सले सात दिनभित्र दरखास्त दिन … पूरा पढ्नुहोस् »

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले न्यूनतम चुक्तापूँजी पुर्‍याउनका लागि १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले असार मसान्तसम्म तोकिएको चुक्तापूँजी पुर्‍याउन १५ प्रतिशत हकप्रद … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ६ जना संस्थापकको सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा भएको सेयर बिक्री गर्न लागेका छन् । बैंकले संस्थापकको नाममा रहेको १ लाख ६८ हजार १ सय ९१ कित्ता … पूरा पढ्नुहोस् »

सेरेस लिमिटलेस एक्सचेन्ज क्याम्प

काठमाडौं । नेपालका लागि सेरेस ईभीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले सेरेस लिमिटलेस एक्सचेन्ज क्याम्पको घोषणा गरेको छ । शुक्रबारदेखि नेपालभरका आधिकारिक डिलर तथा आफ्नै शोरुममा प्रारम्भ भएको सो एक्सचेन्ज क्याम्प … पूरा पढ्नुहोस् »

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह

काठमाडौं । डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग … पूरा पढ्नुहोस् »

कृषि विकास बैंक र नेपाल टेलिकमबीच व्यवसायिक सम्झौता

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र नेपाल टेलिकम (नेपाल दुरसंचार कम्पनी लिमिटेड) बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने र नेपाल टेलिकमका तर्फबाट सबिना … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको सञ्चालक शर्माले लिइन् सपथ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छन् । ईला शर्मालाई अध्यक्ष प्रवलजंग पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । कानुनमा विशेष अनुभव सँगालेकी … पूरा पढ्नुहोस् »