सुप्रिम,स्वर्णलक्ष्मी सहकारीको छानबिन गरे गृहमन्त्रीको संलग्नता पुष्टि हुन्छ ः लेखक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफल सकारात्मक रहेको बताएका छन् । शुक्रबार अपराह्न प्रधानमन्त्रीसँगको छलफलपछि बालुवाटारबाट बाहिरिने क्रममा लेखकले गृहमन्त्री … पूरा पढ्नुहोस् »

प्रमुख दलका शीर्ष नेताको बैठक बालुवाटारमा

काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरू भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश … पूरा पढ्नुहोस् »

आवेदन दिने सबैलाई सीप सिकाउँदै कामपा

काठमाडौँ । गत वैशाख १९ गतेदेखि काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलामा आवश्यकभन्दा बढी आवेदन परेपछि विद्यालय र क्याम्पससँगको सहकार्यमा तालिम उपलब्ध गराउने भएको छ । कामपाले २०८१ को शुभारम्भसँगै … पूरा पढ्नुहोस् »

किसानलाई वरदान बन्यो झोलुङ्गे पुल

गण्डकी । पोखरा महानगरपालिका–२५ हेम्जाकी हरि पौडेल बुधबार साँझपख डोकोभरि तरकारी बोकेर याम्दी खोलाको झोलुङ्गे पुल तर्दै थिए । याम्दीपारि उपल्लो टिमिरेचौरमा रहेको खेतबाट घर फर्कने क्रममा उनले पुल बनेपछि … पूरा पढ्नुहोस् »

ओली र रविमाथि छानविन हुनुपर्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सत्तारुढ गठबन्धनलाई सहकारीबन्धु गठबन्धन भएको टिप्पणी गरेका छन् । एमालेले रास्वपालाई सहकारी प्रकरणमा साथ दिने र रास्वपाले एमालेलाई गिरिबन्धु प्रकरणमा साथ दिने … पूरा पढ्नुहोस् »

संघीयता बोझिलो र खतरनाक भयो : लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले नेपालमा संघीयता बोझिलो र खतरनाक भएको टिप्पणी गरेका छन् । शुक्रवारदेखि शुरु भएको पार्टीको कार्यसमितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै … पूरा पढ्नुहोस् »

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह

काठमाडौं । डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग … पूरा पढ्नुहोस् »

अहिलेकै अवस्थामा जीबी राईको राहदानी रद्द गर्ने आधार देखिएन : राहदानी विभाग

काठमाडौं । सहकारीको बचत अपचलन तथा ठगी मुद्दामा फरार गीतेन्द्रबाबु राई (जीबी) को राहदानी (पासपोर्ट) रद्द नहुने भएको छ । पोखराको सूर्यदर्शन सहकारी तथा विभिन्न चार सहकारीको अर्बौं ठगीको आरोपपछि … पूरा पढ्नुहोस् »

नयाँ शक्ति निर्माण अभियानलाई थप सशक्त बनाउनुपर्छ: बाबुराम भट्टराई

बागलुङ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण अभियानलाई थप सशक्त बनाउनुपर्ने बेला आएको बताएका छन् । नेपाल समाजवादी पार्टीको बागलुङ जिल्ला अधिवेशन तथा … पूरा पढ्नुहोस् »

सन्दीपको भिसा खुलाउन परराष्ट्रले थाल्यो पहल

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको छ । परराष्ट्रको अमेरिका हेर्ने डिभिजनमार्फत अमेरिकी दूतावासमा पहल सुरु भएको स्रोतले बताएको छ । टी–२० विश्वकप … पूरा पढ्नुहोस् »