संसदीय छानबिनको कार्यादेशमा जुटेन सहमति

काठमाण्डौं । सहकारीको बचत ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउन बसेको बैठक बिना निष्कर्ष टु‌ंगिएको छ। सिंहदरबारमा बिहीबार अपराह्न कानुन मन्त्री पदम गिरीसहित नेकपा (एमाले), रास्वपा र प्रमुख प्रतिपक्षी … पूरा पढ्नुहोस् »

दराज नेपाललाई टाटा एस ईभीको कार्यक्षमताबाट पूर्ण सन्तुष्ट

काठमाडौं । नेपालमा ढुवानीका लागि विद्युतीय गाडी कति उपयुक्त होला भन्ने द्विविधाकाबीच दराजले विभिन्न ब्रान्डका कमर्सियल गाडीको परीक्षण गरेको छ ।आफ्नो कार्यले वातावरणमा कम प्रभाव परोस् भनेर साना डेलिभरीका लागि … पूरा पढ्नुहोस् »

नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिन सक्ने ः प्रधानमन्त्री

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाद्वारा आज आयोजित त्रिमूर्ति प्रतिमा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको … पूरा पढ्नुहोस् »

कांग्रेसमा दाजु–भाउजू मात्र होइन गोत्र मिल्ने सबैको छानबिन गरे हुन्छ ः शर्मा

काठमाडौं । नेपाल विद्यार्थी संघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेताहरू मात्र होइन उनीहरूको नातेदारमाथि पनि छानबिन गरे हुने बताएका छन् … पूरा पढ्नुहोस् »

दोहोरो नागरिकता र राहदानीमा गृहमन्त्री र संसद्का महासचिव कानुनभन्दा माथि हुन् ?ः डा.कोइराला

काठमाडौं । नेपाल प्रेस युनियन कोसी प्रदेशले गरेको स्थापना दिवस समारोहमा नेता कोइरालाले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछाने र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको दोहोरो नागरिकता … पूरा पढ्नुहोस् »

सहकारी ठगीविरुद्ध कांग्रेसको प्रदर्शन, केन्द्रले खटायो १५ प्रतिनिधि

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन तथा ठगीविरुद्ध आगामी आइतबार (जेठ १३ गते) सडक प्रदर्शन गर्दै छ । केन्द्रीय कार्यसमितिको बैठकले काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ … पूरा पढ्नुहोस् »

एसबिआईका ग्राहकलाई स्काई वाकको टिकटमा छुट

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र वोन्डर्स नेपाल प्रालिबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा वोन्डर्स नेपाल प्रालिका प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवाली र नेपाल एसबिआई … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको उपकार्यकारी अधिकृत (डीईओ) … पूरा पढ्नुहोस् »

प्रभु बैंकका ग्राहकलाई भास्कर आई केयरमा छुट

काठमाडौं । प्रभु बैंकका ग्राहकले भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा छुट पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरले अन्तरङ्ग तथा … पूरा पढ्नुहोस् »

सीजी मोटर्सको नयाँ शोरुम थापाथलीमा

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले आयन ब्रान्डको ‘आइकोनिक शोरुम’ सञ्चालनमा ल्याएको छ । सीजी मोटर्सले काठमाडौँको थापाथलीमा आयन ब्रान्डको ‘आइकोनिक शोरुम सञ्चालनमा ल्याएको हो । सीजी ग्रुपका अध्यक्ष तथा … पूरा पढ्नुहोस् »