रवि लामिछानेमाथि लागेका आरोपमा किन छानबिन नगरेको ?ः राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपमा पनि छानबिन गर्न माग गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी … पूरा पढ्नुहोस् »

पशुपतिको बनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटीहोम महायज्ञ हुने

काठमाडौं । विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथस्थित बनकालीमा ऐतिहासिक बिशाल कोटीहोम यज्ञ गरिने भएको छ । मानव सेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घ–संस्थाको आयोजनामा कोटी होम महायज्ञ सञ्चालन हुने … पूरा पढ्नुहोस् »

विश्वकप खेल्न जान लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले आज बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा … पूरा पढ्नुहोस् »

अध्यक्ष सिरोहियालाई पक्राउ गरिएकोमा नेपाल बारको आपत्ति

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोमा नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ । कान्तिपुर कार्यालयलाई घेरा हालेर भित्र प्रवेश गरी सिरोहियालाई पक्राउ गरिएको भन्दै बारले लोकतन्त्रमाथि प्रहार … पूरा पढ्नुहोस् »

केदार कार्कीको नियुक्ति देखिकै कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौ । सर्वोच्च अदालतले कोशी सरकारको विवादमा मुख्यमन्त्रीमा केदार कार्कीको नियुक्ति हुँदादेखिकै कागजात झिकाउने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासले केदार कार्की … पूरा पढ्नुहोस् »

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

सल्लेरी (सोलुखुम्बु)। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् । मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा … पूरा पढ्नुहोस् »

सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतको अनुमति

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ । धनुषा जिल्ला अदालतले थुनछेकको बहस सकिएपछि तीन दिनका लागि … पूरा पढ्नुहोस् »

सिरोहियालाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरियो- यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको जनाएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष … पूरा पढ्नुहोस् »

संसदीय छानबिनका लागि दबाब दिन कांग्रेसले शुक्रबार प्रदर्शन गर्ने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनका लागि दबाब दिन प्रमुख प्रतिपक्षी दल कांग्रेसले शुक्रबार प्रदर्शन गर्ने निर्णय गरेको छ । सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय … पूरा पढ्नुहोस् »

सिरोहिया पक्राउ विषयमा रास्वपाको यस्तो विज्ञप्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नहुने बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले एक विज्ञप्ति जारी गर्दै नाफामूलक निजी व्यवसाय गर्ने … पूरा पढ्नुहोस् »