टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह

काठमाडौँ । विपक्षी दलहरुले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई आग्रह गरेका छन् । सभामुखको सचिवालयका अनुसार विपक्षी दलहरु बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सभामुखलाई … पूरा पढ्नुहोस् »

गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय

काठमाडौं । विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ । संसद भवनमा बसेको बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरेको कांग्रेस नेता अर्जुनरसिंह केसीले … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य हालसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ९०० … पूरा पढ्नुहोस् »

गौशाला चोकमा अतिक्रमण गरी बनाइएका घरहरुमा महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर चलाएको छ । गौशलाका सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज डोजर चलाएको हो । बिहान … पूरा पढ्नुहोस् »

संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबारमा बैठक बसिरहेको हो । बैठकले संसदीय समितिको टीओआर तयार पार्नेछ … पूरा पढ्नुहोस् »

ओली र लामीछानेका कारण प्रचण्ड सरकार धरापमा

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामीछाने सहकारी ठगिमा मुछिएपछि उनका सम्बन्धमा संसदीय समिती निर्माण गरी छानवीन गर्नुपर्छ भन्ने माग राख्दै संसद अवरोध गर्दै आएको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले … पूरा पढ्नुहोस् »

ग्वार्कोस्थित टहरोमा आगो लागेर घाइते भएका चारजनाकै मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा लागेको आगलागीमा परेर घाइते भएका पाँचजनामध्ये चारजनाकै उपचारको क्रममा किस्ट अस्पतालमा मृत्यु भएको हो । गएको वैशाख २३ मा भएको आगलागीमा परेर रौतहटका सञ्जय … पूरा पढ्नुहोस् »

प्रतिपक्षी दलहरूको बैठक बस्दै

काठमाडौं । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा नेपाली कांग्रेससहित प्रतिपक्षी दलको बैठक बस्न लागेको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए । सो बैठकमा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि … पूरा पढ्नुहोस् »

हार्दिक आइभिएफमा निःसन्तान दम्पतीका लागि छुट

काठमाण्डौं । सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा उच्चस्तरीय सुविधा सहितको अन्तर्राष्ट्रिय स्तरको आइभिएफ केन्द्र हार्दिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालनमा आएको छ। यस केन्द्रमा निःसन्तान, प्रसुति तथा स्त्रीरोगसम्बन्धी सुलभदरमा अन्तर्राष्ट्रयस्तरको उपचार सुविधा … पूरा पढ्नुहोस् »

कांग्रेस र सत्तारूढ दलबीच संसदीय छानबिन समिति बनाउने सहमति

काठमाण्डौं । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति भएको छ। सत्तारूढ ‍दल र कांग्रेस नेताहरूबीचको बैठकले छानबिन समिति … पूरा पढ्नुहोस् »