चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क छु ः प्रधानमन्त्री

काठमाडौं । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले जेठ ७ … पूरा पढ्नुहोस् »

कालोकालो कपालमा खैरोमा प्रियंका र गम्भिरको रोमान्स

काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की अभिनित रोमान्टिक गीत ‘कालोकालो कपालमा खैरो कलरलाकी’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटीको शब्द, संगीत, स्वर रहेको गीतमा सिवाकोटीलाई गायनमा गायिका मिलन नेवारले साथ दिएकी … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरपालिकालाई गोदावरी मेयर कपको उपाधि

गोदावरी मेयर कपको उपाधि काठमाडौं महानगरपालिकाले जितेको छ । गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिकालाई २–१ ले पराजित गर्दै काठमाडौं महानगर विजेता बनेको हो । … पूरा पढ्नुहोस् »

पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–२ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका … पूरा पढ्नुहोस् »

नारायणी सामुदायिक अस्पताललमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

भरतपुर । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आएकी तमिसरा पुन मगरको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले सफल … पूरा पढ्नुहोस् »

बागमतीका ३ संसदीय समितिमा सभापति चयन

काठमाण्डौं। बागमती प्रदेशसभाका तीन वटा संसदीय समितिको सभापति शनिवार भएको निर्वाचनबाट प्रदेश मामिला, सार्वजनिक लेखा र शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति सर्वसम्मत रुपमा चयन भएका प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँग छलफल गर्दै कांग्रेस शीर्ष नेता

काठमाडौं । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टी सभापति शेरबहादुर देउवासहित नेताहरू पूर्णबहादुर खड्का, गगन थापा र रमेश लेखक प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सहकारी … पूरा पढ्नुहोस् »

त्रिशूली थ्री ‘बी’ २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन

काठमाडौं । चिलिमे त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंसीमा निर्माण गरिएको त्रिशूली थ्री ‘बी’ हब २२०।१३२।३३ केभी सबस्टेसन उद्घाटन भएको छ । आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको बैशाख महिनाको वित्तीय विवरण सार्वजनिक

भक्तपुर । मध्यपुर थिमी नगरपालिका ४ मा रहेको बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले सहकारी विभागको मिति २०७९।०४।३१ गतेको निर्देशन बमोजिम यस संस्थाको ३१ बैशाख २०८१ सम्मको वित्तीय विवरण सार्वजनिक … पूरा पढ्नुहोस् »

दक्षिण कोरियाको रोजगारी दरमा वृद्धि

कोरिया । गत महिना वृद्धवृद्धाको रोजगारीमा तीव्र वृद्धिका कारण दक्षिण कोरियाको रोजगारी बढ्दै गएको तथ्याङ्क कार्यालयको आधिकारिक तथ्याङ्कले देखाएको छ । स्टेटिस्टिक्स कोरियाका अनुसार अप्रिलमा १५ वर्ष वा सोभन्दा बढी … पूरा पढ्नुहोस् »