खेलकुद मन्त्री श्रेष्ठले गरे टीयू मैदानको निरीक्षण

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको निरीक्षण गरेका छन् । युवा तथा खेलकुद मन्त्री श्रेष्ठले क्रिकेट मैदानमा अब बन्ने नयाँ संरचनाका बारेमा जानकारी लिएका … पूरा पढ्नुहोस् »

सरकारमा जाने कांग्रेसको कुनै योजना छैन : कांग्रेस नेता निधि

काठमाडौँ । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले अहिले सरकारमा जाने कांग्रेसको कुनै योजना नभएको बताएका छन् । आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेसले प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्ने बताए । … पूरा पढ्नुहोस् »

आज टी-२० विश्वकप वार्मअपअन्तर्गत नेपालले आज दोस्रो खेल अमेरिकासँग खेल्दै

काठमाडौं । नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ । खेल आज राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ । यसअघि डालासमै भएको पहिलो … पूरा पढ्नुहोस् »

गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथि आज पनि सुनुवाई नहुने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि आज पनि सुनुवाई नहुने भएको छ । सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेशी परेको थियो । … पूरा पढ्नुहोस् »

लामिछानेको भिसा प्रक्रिया अगाडि बढ्यो , ४ बजे अन्तरवार्ता दिदैँ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको अमेरिकी भिसाको प्रक्रिया फेरि अघि बढेको छ । अमेरिकाले उनको भिसा अस्वीकृत गरेपछि सन्दिपले पुनः प्रक्रियाका लागि आवेदन दिएका थिए । सन्दीपको भिसाका लागि नेपाल … पूरा पढ्नुहोस् »

जुम्लाका किसानलाई मार्सी रोपाइँको चटारो

जुम्ला । जुम्लाका आठ वटै स्थानीय तहका किसान हाल मार्सी धान रोपाइँमा व्यस्त छन् । मार्सी जुम्लामा मात्र उत्पादन हुने गरेको छ । तातोपानी गाउँपालिकाका स्थानीयवासी लक्ष्मी कार्कीका अनुसार जेठको … पूरा पढ्नुहोस् »

काठमाडौँको तापक्रम अझै बड्न सक्ने सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंमा गत मङ्गलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । बुधबार … पूरा पढ्नुहोस् »

सिरोहियालाई नागरिकता दिने कर्मचारीहरुमाथि अनुसन्धान

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजीरी जमानतमा छोडे लगत्तै उनलाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीहरुमाथि अनुसन्धान सुरु भएको छ । प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा … पूरा पढ्नुहोस् »

रवि लामिछानेलाई निलम्बनको माग गरेको मुद्दा आज पनि पोखरेलको इजलासमा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिट आज पनि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ। उक्त इजलासमा स्थगित गर्ने निवेदन दिएर हटाइएको थियो । तर … पूरा पढ्नुहोस् »

विद्युतीय सवारी साधनको व्यवसाय प्रभावित ः नाडा

काठमाडौं । सरकारले विद्युतीय सवारी साधनहरुका सम्बन्धमा दिएको सुविधालाई कहिले घटाउने र कहिले बढाउने गर्दा विद्युतीय सवारी साधनहरुको व्यवसाय गर्ने व्यवसायीहरुको व्यवसाय गम्भिर रुपले प्रभावित भएको नाडाले बताएको छ । … पूरा पढ्नुहोस् »