शिखर इन्स्योरेन्समा बाँकी रहेको दाबी भुक्तानी बुझिलिन बीमितलाई आग्रह

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले बिहीबार एक सूचना प्रकाशन गरी २०८० वैशाखदेखि जेठ २० गतेसम्म परेका बीमा दाबी निवेदन तथा दाबीहरू सम्बन्धमा बीमित वा बीमितको प्रतिनिधिबाट दाबी निवेदन प्राप्त भई … पूरा पढ्नुहोस् »

बजेटले सुनमा भन्सार दर बढाएसँगै तोलामै ६ हजार महँगिने

काठमाडौं । बजेटले सुनमा भन्सार दर बढाएसँगै तोलामै थप ६ हजार महँगो पर्ने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारदेखि नयाँ भन्सार दरअनुसार मूल्य समायोजन गर्ने भएको छ … पूरा पढ्नुहोस् »

बजेटमा समावेश भएका विषयले आगामी वर्ष बैंकिङ व्यवसायमा सुनौलो दिन आउने छ ः अध्यक्ष केसी

काठमाडौं । बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममानेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले विषम परिस्थितिमा आएको आगामी आर्थिक वर्ष २०८१।०८२ को … पूरा पढ्नुहोस् »

बजेट हुबहु कार्यान्वयन गरिए व्यवसायीको मनोबल उच्च हुन्छ ः ढकाल

काठमाडौं । बिहीबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममानेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको मार्गनिर्देशन हुबहु कार्यान्वयन गरिए व्यवसायीको मनोबल उच्च हुने बताएका छन् । दोस्रो चरणको आर्थिक सुधारको … पूरा पढ्नुहोस् »

गृहका २५ जना सहसचिवको सरुवा, १६ जिल्लाका सीडीओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न … पूरा पढ्नुहोस् »

९ दिनपछि हाजिर जमानीमा छुटे सिरोहिया

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरेको एक … पूरा पढ्नुहोस् »

सरकारको नीतिले ३६ अर्ब लगानीका उद्योग डुब्ने अवस्था आयो

काठमाडौं । मेल्टिङ उद्योग लगाएका व्यवसायीहरुले सरकारको अस्थीर नीतिका कारण उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको बताएका छन् । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदम प्रस्तुत गरेको बजेटले कच्चापदार्थमा भन्सार बढाएपछि … पूरा पढ्नुहोस् »

नेपाल बीमा प्राधिकरणको प्रवक्तामा सुवेदी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रवक्ताको जिम्मेवारी सुशीलदेव सुवेदीलाई तोकिएको छ । प्राधिकरण सञ्चालक समितिले प्रवक्ताको जिम्मेवारी सुवेदीलाई दिने निर्णय गरेको हो । उनी प्राधिकरणमा निर्देशक छन् । यसअघि प्राधिकरणको … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंक आमादब्लम जलविद्युतको वित्तीय व्यवस्थापनमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सोलुखुम्बुको पाब्बोचेमा आमादब्लम मिनी हाइड्रो लिमिटेडद्वारा निर्माण प्रस्ताव गरिएको ९११ किलोवाट क्षमताको जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्जा सुविधा प्रदान गर्ने सम्झौता गरेको छ । … पूरा पढ्नुहोस् »

देशमा मध्यावधि निर्वाचन हुने सम्भावना ः अध्यक्ष लिङदेन

काठमाडौं । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देश मध्यावधि निर्वाचनमा जानसक्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजनीतिक दलहरूका पछिल्लो … पूरा पढ्नुहोस् »