गौतम बुद्ध

भारतका प्रशिद्ध भाषाविद, व्याकरणाचार्य–श्री मोतीलाल विजयवर्गीयकी छोरी साहित्य लेखिका डा।सीमा विजयवर्गीय गौतम बुद्धको जन्म स्थल नेपालको लुम्बिनीलाई मात्र हैन गौतम बुद्धलाई समेत असाध्य मन पराउनु हुँदो रहेछ । भर्खरै मनाएको … पूरा पढ्नुहोस् »

बजेटको होटेल संघले गर्‍यो स्वागत

काठमाडौं । आर्थिक वर्ष २०८१। ०८२ को बजेटले निर्धारण गरेको विकासका पाँच रुपान्तरणकारी मुख्य क्षेत्रमध्ये छिटो आर्थिक समृद्धिको रूपमा पर्यटन क्षेत्रलाई राखेको भन्दै होटेल संघ नेपालले आगामी वर्षको बजेटको स्वागत … पूरा पढ्नुहोस् »

गण्डकीका नवनियुक्त मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई प्रदेश प्रमुख … पूरा पढ्नुहोस् »

गण्डकीको सामाजिक विकास मन्त्री बने थापा

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । बुधबार मुख्यमन्त्री नियुक्त भएपछि उनले कांग्रेसकै सांसद विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका हुन् । थापाले बुधबार नै … पूरा पढ्नुहोस् »

क्यान महासंघका महासचिव अधिकारी ‘आईसीटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित

काठमाडौं । चन्द्रलोक फाउन्डेशनले आयोजना गरेको एक विशेष समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलेले नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) … पूरा पढ्नुहोस् »

चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने भएको छ । यसका लागि नगरपालिकाले यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरी घुम्ती सवारी प्रदूषण परीक्षणलाई उच्च … पूरा पढ्नुहोस् »

दुई सहकारीबाट ग्यालेक्सीमा १५ करोड ऋण

काठमाडौं । सहकारीको बचत रकम अपचलनका डरलाग्दा तथ्यांक आइरहेका छन्, संसदीय छानबिन समितिले दुरुपयोगकर्तालाई कारबाही गराउन सक्छ कि सक्दैन भन्ने आमजिज्ञासा छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागअनुरुप मंगलबार … पूरा पढ्नुहोस् »

पशुपतिनाथ मन्दिरका चारै ढोका असार १ गतेदेखि खोलिने

काठमाडौं । पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि खोलिने भएको छ । पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र … पूरा पढ्नुहोस् »

गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकासका ग्राहकलाई दिर्घायु पोखरा अस्पतालमा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई पोखराको दिर्घायु पोखरा अस्पतालमा छुट हुने भएको छ । बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन कास्कीको पोखरा–८, पृथ्वीचोकमा रहेको दिर्घायु पोखरा अस्पताल सँग छुट … पूरा पढ्नुहोस् »