सम्रग समस्या समाधान गर्ने गरी संसदीय समिति बनाउन सकिन्छः प्रधानमन्त्री

काठमाडौं । शनिबार माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीमा भएको अनियमिताबारे छानबिन गर्न संसदीय समिति बनाउन सकिने बताएका छन् । यसका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने … पूरा पढ्नुहोस् »

नेक–सिपिएसमा भर्ना भएका विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)को स्नातकोत्तर तहमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई शैक्षिक अभिमुखीकरण दिइएको छ । नेक सेन्टर फर पोस्टग्राजुएट स्टडिजले आयोजना गरेको शैक्षिक अभिमुखीकरणमा एम.एस्सी कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी … पूरा पढ्नुहोस् »

व्यक्तिगत इच्छाले करका दरमा हेरफेर हुँदैन ः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन (अनन्त)ले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि … पूरा पढ्नुहोस् »

सरकारले अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

काठमाडौं । सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ । यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका … पूरा पढ्नुहोस् »

एकल महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ

काठमाण्डौं । अश्लील भिडियो खिचेर सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेर पटकपटक जबर्जस्ती करणी गरेको आरोपमा बुटवलका सिद्धार्थ गुरुङ पक्राउ परेका छन् । महिलाको घरमै गई भिडियो बनाएर आफूले भने अनुसार … पूरा पढ्नुहोस् »

ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको आज अन्तिम खेल

काठमाडौं । ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । ट्वान्टी–२० शृंखलाको अन्तिम खेलअगावै वेस्ट इन्डिज ‘ए’ … पूरा पढ्नुहोस् »

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा गौतम नियुक्त

काठमाण्डौं । मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतम नियुक्त भएका छन् । यस अघिका अध्यक्ष काशीराज दाहालको कार्यकाल सकिएसँगै सरकारले नयाँ अध्यक्ष नियुक्ती गरेको … पूरा पढ्नुहोस् »

इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही गर्ने ः प्राधिकरण

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले भरपर्दो एवं गुणस्तरीय सेवाको सुनिश्चितता गरी उपभोक्तालाई निर्वाध रूपमा इन्टरनेट सेवा उपलब्ध गराउन सम्बन्धित सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । अत्यावश्यक सेवाअन्तर्गत पर्ने इन्टरनेट सेवा … पूरा पढ्नुहोस् »

बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौं । सरकारले बालबालिकालाई आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको छ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् । स्वास्थ्य सेवा … पूरा पढ्नुहोस् »

एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता

काठमाडौं । एलिट क्यापिटल लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीबीच एक अर्काको ग्राहक सेवा प्रवर्द्धनका लागि सम्झौता भएको छ । रिलायन्स र नवस्थापित मर्चेन्ट बैंकर एलिट क्यापिटल दुवैले वित्तीय सेवा र … पूरा पढ्नुहोस् »