नेपाल राष्ट्र बैंकबाट १६ जना कर्मचारी बाहिरिए

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट डेढ दर्जन कर्मचारी बाहिरिएका छन् । चालु आर्थिक वर्ष २०८०।८१ को फागुनसम्म राष्ट्र बैंकबाट अनिवार्य अवकाश लिई कुल १६ जना कर्मचारी सेवाबाट अलग भएका गभर्नर … पूरा पढ्नुहोस् »

बागमतीमा समिति सभापति चयनका लागि जेठमा ४ निर्वाचन

काठमाण्डौं । बागमती प्रदेश सभाका पाँच वटा विषयगत संसदीय समिति सभापति चयनका लागि ४ जेठमा निर्वाचन गर्ने दलहरूबीच सहमति जुटेको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले राखेको सर्वदलीय बैठकमा … पूरा पढ्नुहोस् »

मुद्दा फिर्ता लिन नमानेपछि छात्रामाथि गोली प्रहार

काठमाडौं । झापाको दमक नगरपालिका–५ ज्येष्ठ नागरिक भवन अगाडि शुक्रबार दिउँसो साढे १२ बजेतिर गोली पड्किएजस्तो आवाज आयो । लगत्तै सडकमा एक किशोरी छट्पटाइरहेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरे । … पूरा पढ्नुहोस् »

हात्तीपाइले रोगविरुद्धको औषधी सेवनले एक जनाको मृत्यु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्दा झापाका एक वृद्धाको मृत्यु भएको भनिएको विषयबारे छानबिन थालेको छ । हात्तीपाइलेविरुद्धको औषधी सेवनकै कारण बिरामीको मृत्यु भएको वा … पूरा पढ्नुहोस् »

रास्वपाको झन्डा र ब्याच बागमती नदीमा सेलाउँछु ःराजु खत्री

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजु खत्रीले पार्टी परित्याग गर्दै झन्डा र ब्याच बागमतीमा सेलाउने बताएका छन् । कलंकीस्थित शिखर पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर खत्री नेतृत्वको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ । बैंकले आगामी ३ वर्षमा … पूरा पढ्नुहोस् »

१०० रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालमा हाल चलन चल्तीमा रहेको १०० रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा … पूरा पढ्नुहोस् »

सीजी फुड्स भैंसेपाटीमा अज्ञात समूहको तोडफोड

काठमाडौं । चौधरी ग्रुप सञ्चालित सीजी फुड्सपार्क भैंसेपाटीमा अज्ञात समूहले आक्रमण गरेको छ । आज दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको नियोजित जत्थाले फुड्स पार्कमा कार्यरत … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा एमालेको अडानले प्रदेशसभा बैठक अनिश्चित

नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई तत्काल विश्वासको मत दिन नसकिने अडानमा बसेपछि प्रदेशसभा बैठक बस्ने अनिश्चित भएको छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन आज साँझ ५ बजे आह्वान गरिएको … पूरा पढ्नुहोस् »

नेपालमै हुण्डाईको भेन्यु गाडी उत्पादन हुने

काठमाडौं । व्यापारिक घराना लक्ष्मी समूहले नेपालमै हुण्डाईका गाडी उत्पादनका लागि नवलपरासीमा एसेम्ब्लिङ प्लान्ट तयार पारेको छ। यही बैशाख २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने गरेपछि व्यवसायिक उत्पादन … पूरा पढ्नुहोस् »