प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल सुरू

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरू भएको छ ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियो भन्ने प्रस्ताव प्रस्तुत गरेसँगै छलफल सुरू भएको हो ।

अहिले दलीय आधारमा बजेटमा सांसदले छलफलमाथि भाग लिदै छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *