तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागको मौसम … पूरा पढ्नुहोस् »

क्यानडाका अरबपति स्ट्रोङ्कमाथि यौन दुर्व्यवहारको आरोप

काठमाडौँ । क्यानडाका चर्चित व्यापारी फ्रान्क स्ट्रोङ्कलाई यौन उत्पीडनको आरोप लागेको छ । स्ट्रोङ्क विश्वको सबैभन्दा ठूलो अटो पार्ट्स कम्पनीका संस्थापक हुन् । प्रहरीले केही शर्तमा स्ट्रङ्कलाई पक्राउ गरेर तत्कालका … पूरा पढ्नुहोस् »

कोशी प्रदेश सरकार गठन विरुद्धको रिट पूर्ण इजलासमा सुनुवाई हुदै

काठमाडौँ । कोशी प्रदेश सरकार गठन विवादको सुनुवाइ सर्वोच्च अदालतको आजको पूर्ण इजलासबाट हुदै छ । पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण … पूरा पढ्नुहोस् »

विराटनगरमा विद्यार्थीहरुले गुडिरहेको सरकारी गाडी रोकेर लगाईदिए आगो

काठमाडौं । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका विद्यार्थीले नगर प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले ६ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालुवाटार भेटवार्तामा प्रधानमन्त्री ‘प्रचण्ड’को भारत भ्रमणबारे छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मुल्य घटेको छ । शुक्रबार १ लाख ४५ हजारमा कारोबार भएको सुनको मूल्य आज ४ हजारले घटेको हो । यस दिन छापावाला सुन … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड मोदीको शपथ ग्रहणमा भाग लिन आज भारत जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाने भएका छन् । प्रधानमन्त्री दाहालका साथ … पूरा पढ्नुहोस् »

हेर्दा हेर्दैमा रहेको यादवको रिटमाथि आज सुनुवाई हुदै

काठमाडौं । हेर्दा हेर्दैमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको सुनुवाई आज पनि हुदै छ । यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र … पूरा पढ्नुहोस् »

परिष्कृत नेपालद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर । “हाम्रो सुर्यविनायक राम्रो सुर्यविनायक” अभियान अन्तर्गत संस्थाले विगत १ सय हप्तादेखि प्रत्येक शनिवार नगरपालिकाको विभिन्न स्थानहरूमा सरसफाई गर्दै आएको परिष्कृत नेपालद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर, रक्तदान र रोवट … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री प्रचण्ड शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगेका हुन् । उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणबारे … पूरा पढ्नुहोस् »