नेपाल क्लियरिङ हाउसको अध्यक्षमा थापा

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो २४६ औं सञ्चालक समितिको बैठकबाट विश्रुत थापालाई सर्व सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बमबहादुर मिश्रसँग … पूरा पढ्नुहोस् »

सुन आयातमा भन्सार वृद्धिको निर्णय खारेज गर्न सुनचाँदी व्यवसायीको माग

काठमाण्डौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल हस्तकला महासंघले अर्थमन्त्री वर्षमान पुनलाई सुन आयातमा वृद्धि गरिएको निर्णय खारेज गर्न माग गर्दै ज्ञापन पत्र … पूरा पढ्नुहोस् »

राष्ट्रसंघीय कमिटीमा नेपालकी राणा पुनः निर्वाचित

न्यूयोर्क । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन् । उनी उक्त पदमा पुनः निर्वाचित … पूरा पढ्नुहोस् »

प्रदेश र स्थानीय तहको खेल पूर्वाधारको बजेट कटौती

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का बीचमा बजेट निर्माणमा आवश्यक सहयोग तथा समन्वय नहुँदा खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान गुमेको … पूरा पढ्नुहोस् »

लोन टु भ्यालु रेसियो ७५ प्रतिशत पुर्याउन गर्भनर अधिकारीलाई नाडाको आग्रह

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीतिको सम्बन्धमा शुक्रबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसंग … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकले प्रभात माध्यमिकका विद्यार्थीलाई दियो व्याग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौंको बालुवाटारमा रहेको प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार स्कूल व्याग वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ७, ८, ९ र … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई किरण आई हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई किरण आई हस्पिटलमा ४० प्रतिशतसम्मको छुट हुने भएको छ । बैंक र वीरगंज, पर्सास्थित किरण आई हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा … पूरा पढ्नुहोस् »

नेपाल बैंकले शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापना गर्न दियो ३० लाख

काठमाडौं । नेपाल प्रहरीको सहकार्यमा नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले नेपाल प्रहरीका ९ वटा प्रहरी स्कुलहरूमा अध्ययनरत अमररसहिद, अशक्त प्रहरी … पूरा पढ्नुहोस् »

प्रभु बैंक र युनाइटेड रेफरेन्स ल्याबोरेटरीबीच सम्झौता

पोखरा । प्रभु बैंक र पोखरास्थित युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली. (यु.आर.एल.) बीच स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका युआरएलद्धारा परिक्षण … पूरा पढ्नुहोस् »

एनएमबि बैंकलाई ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्ड

काठमाडौं । एनएमबि बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ । यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, डब्लूएसीसी २०२४ मा प्रदान … पूरा पढ्नुहोस् »