प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल सुरू

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरू भएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य … पूरा पढ्नुहोस् »

डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाको आग्रह

काठमाडौँ । गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेको संख्या पनि बढ्दै जाने भएकाले डेङ्गी सङ्क्रमण पनि बढ्न सक्ने भन्दै नागरिकलाई … पूरा पढ्नुहोस् »

गिरिबन्धु लगायत भ्रष्टाचारका सबै फाइल खोल्छौँ : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सासद तथा सहप्रवक्ता मनिष झाले गिरिबन्धु टी इस्टेटलगायत सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचारका फाइल खोल्नुपर्ने बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा … पूरा पढ्नुहोस् »

पृथ्वीराजमार्गअन्तर्गत पहिरो- दमौली–डुम्रे सडक अवरुद्ध

काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला छेउमा पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको खबर आएको छ । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा पठाउने कार्य प्रति कांग्रेस असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेकको रुपमा सडकमा खटाउने निर्णयको विरोध गरेका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले ट्राफिक नियम … पूरा पढ्नुहोस् »

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको रिट सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको हो । अधिवक्ता अनुपम … पूरा पढ्नुहोस् »

टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाको विजयी शुरुवात

काठमाडौँ । आइसीसी टी-२० विश्वकपको पहिलो अथवा उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य घट्यो

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला २ सयले घटेर १ लाख ४२ हजार कायम भएको … पूरा पढ्नुहोस् »

भारतमा लोकसभा निर्वाचन सम्पन्न

नयाँदिल्ली । शनिबार सातौं तथा अन्तिम चरणको मतदान भएसँगै भारतमा १८ औं लोकसभाको चुनाव सम्पन्न भएको छ । डेढ महिना लगाएर केही केन्द्र शासितसहित २८ राज्यमा चुनाव पूरा भएको हो । १९ … पूरा पढ्नुहोस् »

ट्वान्टी–२० विश्वकप आजदेखि

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप वेस्ट इन्डिज र अमेरिकामा आज (आइतबार) देखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा आज आयोजक अमेरिका र क्यानडा भिड्दै छन् । अमेरिकाको टेक्सासस्थित ड्यालसमा … पूरा पढ्नुहोस् »