नेशनल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाण्डौं । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको गत असार २७ गते अपरान्ह बसेको सञ्चालक समितिको ५२६ औं बैठकले हाल कायम चुक्तापूँजीको … पूरा पढ्नुहोस् »

नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु

काठमाडौं । ‘खेलौं रमाऔं खेलकुद उत्सव मनाऔं’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा खेलकुद सप्ताह सुरु भएको छ । विद्यार्थी भित्र अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कलेजले हरेक … पूरा पढ्नुहोस् »

बुध्द एयरको जहाज धावनमार्गमा फसेका कारण भैरहवा विमानस्थल बन्द

काठमाडौं । बुध्द एयरको जहाज धावनगमार्ग छेउमा फसेका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । बुध्द एयरको जहाज धावनमार्गबाट चिप्पिएको र उक्त जहाज हिजो साँझदेखि शुक्रबार विहानसम्म निकाल्न … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंकले केही संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख २६ हजार ९९० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ । प्रधानमन्त्री पुष्पकमल दाहाल … पूरा पढ्नुहोस् »

मुग्लिन–नारायणगढ पहिरोमा तीन यात्रु हाम फालेर बाँचे,६२ यात्रुको अवस्था अज्ञात

काठमाडौं । मुग्लिन–नारायणगढ सडकको सिमलतालमा पहिरोमा परेर दुईवटा बस त्रिशूली नदीमा खसेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दिएको जानकारीअनुसार पहिरोमा परेर बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको … पूरा पढ्नुहोस् »

त्रिशूलीमा बेपत्ता यात्रुको गोताखोरबाट खोजी

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा नारायणी नदीमा बेपत्ता यात्रुको खोजी सुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरसहितको टोलीले खोजी … पूरा पढ्नुहोस् »

निर्माण व्यवसायी सरकारबाट भुक्तानी नभएपछि आन्दोलनको तयारीमा

काठमाण्डौं । निर्माण व्यवसायीले सरकारले चालु आर्थिक वर्ष सकिने बेलासम्म पनि भुक्तानी नगरेको भन्दै आन्दोलनको तयारीमा जुटेका छन् । विहिवार राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघले प्रधानमन्त्री, अर्थमन्त्री लगायत सकारात्मक हुँदा … पूरा पढ्नुहोस् »

एनसेलले ल्यायो ‘बिज सधैं अन’ योजना

काठमाण्डौं । एनसेलले नेपाली व्यवसायीहरूलाई लक्षित गरी पोस्टपेड सिम प्रयोगकर्ताका लागि ‘बिज सधैं अन’ योजना ल्याएको छ । बिहीबार कम्पनीले यो नयाँ प्याकेज योजना ल्याएको हो । कम्पनीले दुई महिनाअघि … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने,बिक्री प्रबन्धक र डिबेञ्चर ट्रष्टीमा सानिमा क्यापिटल

काठमाण्डौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । सो कार्यका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धक र डिबेञ्चर ट्रष्टीमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । उक्त कार्यका … पूरा पढ्नुहोस् »