अष्ट्रेलियाकी राजदूत लिन जोन्स्टनद्वारा परराष्ट्रमन्त्री राणासँग भेटवार्ता

काठमाडौं। नेपालका लागि अष्ट्रेलियाकी राजदूत लियन जोन्स्टनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेकी छिन् ।

आज (सोमबार) सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालयमा पुगेर राजदूत जोन्स्टनले शिष्टाचार भेटवार्ता गरेकी हुन्।

भेटमा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको जनाईएको छ । राजदूत जोन्स्टनले हालैमात्र आफ्नो जिम्मेवारी सम्हालेकी हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *