प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

यसअघि सोमबार बस्ने नियमित बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित भएको थियो । बैठक साँझ ५ बजे बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा केही महत्वपूर्ण विषयमा छलफल र निर्णय हुने अपेक्षा गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *