जेष्ठ नागरीक दिवसको शुभकामना ।

जब बुढो हुन्छौतबमात्र रुन्छौ । १ घरभरि जहान छन्टेर्ने कोहि छैनआफ आफ्नो ताल ब्यथाहेर्ने कोहि छैन ।२ जब बुढोे हुन्छौतब मात्र रुन्छौे । सुन्दरथ्यो घर सधैहाँसि मुहार हुन्थ्योहितभाव माया मोहकुरा … पूरा पढ्नुहोस् »

भाटभटेनीका अध्यक्ष गुरुङले बाढीपहिरो पीडितलाई १ करोड ११ लाख ११ हजार १ सय ११ सहयोग गर्ने

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पहिरो पीडितका लागि १ करोड ११ लाख ११ हजार १ सय ११ सहयोगको घोषणा गरेका छन् । गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् … पूरा पढ्नुहोस् »

देशका केही भू–भागमा आज वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली … पूरा पढ्नुहोस् »

दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाण्डौं । पश्चिम नवलपरासीको जंगलमा बाटो भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जंगलमा पूर्व–पश्चिम राजमार्ग भासिएको हो । सडक भासिएर … पूरा पढ्नुहोस् »