सर्वोच्चको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौँ । सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले मंगलबार सर्वोच्चको मूल गेट नजिकको बोर्डमा कालो छ्यापेकी थिइन् । पठाओमा आएर सर्वोच्चको बोर्डमा उनले कालो छ्यापेको प्रहरीले जनाएको छ ।

यादवले आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *