साताको अन्तिम दिन नेप्से झिनो अंकले बढ्यो

काठमाडौँ । यस साताको कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ ।

बिहिबार ४.१९ अंकले बढ्दा नेप्से परिसूचक २६३० अंकमा पुगेको छ । बिहीबार कारोबार रकम पनि बढेको छ । आज पाँच अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

साथै १६३ को मूल्य घटेको छ भने ७० को बढ्दा ९ को स्थिर रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *