रविसहित ७ जनाकै बयान सकियो

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा (सोमबार, ०८ पुस) बाट जारी बयान आज सकिएको हो । जिल्ला अदालत कास्कीका अनुसार मंगलबार रविसहित मुद्दा दर्ता भएका सात जनाकै बहस सकिएको छ । अब आजैबाट थुनछेक बहस पनि सुरु हुने छ ।

रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल, मीना गुरूङ, आरती गुरूङ, कृष्णबहादुर गुरूङको बयान लियएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *