एमालेबाट निष्कासित भएका भीम रावलले पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । एमालेबाट निष्कासित भएका डा.भीम रावलले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । एमालेबाट निष्कासित भएपछि रावलले पहिलोपटक आगामी कार्य योजनाबारे जानकारी दिन बुधवार दिउँसो १ बजे पत्रकार सम्मेलन … पूरा पढ्नुहोस् »

सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था

सोलुखुम्बु् । चिसो बढ्दै गएपछि प्रहरीले सल्लेरी बजार क्षेत्रमा विभिन्न स्थानमा सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार आज बिहानदेखि सल्लेरीका विभिन्न स्थानमा दाउरा उपलब्ध … पूरा पढ्नुहोस् »

नयाँ पार्टी खोल्ने तयारीमा रहेका रावलले गरे सुदूरपश्चिमका विभिन्न नेताहरूसँग छलफल

काठमाडौं । नेकपा एमालेबाट निस्कासित भएपछि डा.भीम रावलले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । नयाँ पार्टी खोल्ने तयारीमा रहेका रावलले सुदूरपश्चिमका विभिन्न पार्टीका नेताहरूसँग छलफल गरिरहेका छन् । जस … पूरा पढ्नुहोस् »

नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा लुम्बिनी बौद्ध … पूरा पढ्नुहोस् »

सिरियामा नयाँ संविधान बनाएर चुनाब गरिने

काठमाडौं । सिरियामा बसर अल-असदलाई सत्ताबाट हटाएपछि देशको भविष्यको बारेमा अनुमानहरू बीच हयात तहरीर अल-शाम (एचटीएस) प्रमुख अहमद अल-शाराले नयाँ संविधान बनाउने र चुनाव गराउने कुरा गरेका छन्। अल-शरालाई अबु … पूरा पढ्नुहोस् »

‘बोबाङ गाउँ’ अहिले र पहिले

बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि झन्डै एक सय पाँच किलोमिटर पश्चिममा पर्छ ‘बोबाङ गाउँ’ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वारका रूपमा रहेको बोबाङ गाउँ एक दशक अगाडिसम्म … पूरा पढ्नुहोस् »

अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधनप्रति मन्त्री राणाद्वारा दुःख व्यक्त

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधनप्रति दुःख व्यक्त गरेकी छिन् । मन्त्री राणाले नेपाल सरकार र नेपाली जनताको तर्फबाट कार्टरको निधनमा दुःख व्यक्त गर्दै कार्टरले … पूरा पढ्नुहोस् »

ओली नेतृत्वको सरकार ढल्छ भन्ने हल्लामा सत्यता नभएको पोखरेलको दाबी

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्छ भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन् । सोमबार एमाले प्रचार तथा प्रकाशन विभाग दाङले घोराहीमा … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति कार्टरको निधनप्रति दु:ख व्यक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शान्ति, मानव … पूरा पढ्नुहोस् »

संस्कृति र संस्कारको संरक्षण राज्यको दायित्व : अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता … पूरा पढ्नुहोस् »