दुर्गा प्रसाईं थप चार दिन हिरासतमा रहने

काठमाडौँ । दुर्गा प्रसाईं थप चार दिन हिरासतमा रहने भएका छन् । काठमाडौँ जिल्ला अदालतले उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार प्रहरीलाई अनुमति दिएको हो । प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

वडाध्यक्ष रोजिना श्रेष्ठले लिइन सपथ

काठमाडौँ । काठमाडौँ महानगरपालिका- १६ मा भएको उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठले सपथ लिएका छन् । मङ्गलबार आयोजित एक कार्यक्रमका बीच काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले वडाध्यक्ष श्रेष्ठलाई शपथ गराएका … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ अङ्कमा पुगेको छ । आज विभिन्न तीन सय सात कम्पनीका एक … पूरा पढ्नुहोस् »

एनपीएल- चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिगमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ७ विकेट गुमाएर १६१ रन बनाएको हो । राइनोजका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग भेट गरेका हुन् । चीनका प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

यी हुन् नेपाल-चीनबीच भएका विभिन्न ९ वटा सहमति र समझदारी बुँदा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा चीन र नेपालबीच विभिन्न ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ । आज (मंगलबार) बिहान प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी … पूरा पढ्नुहोस् »

अपांगता भएका व्यक्तिप्रति सामाजिक दृष्टिकोण बदल्नुपर्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अपांगता भएका व्यक्तिप्रति राखिने सामाजिक हेयको दृष्टिकोण पूर्णरुपले बदल्नुपर्ने बताएका छन् । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएको व्यक्तिहरूको प्रबल नेतृत्व … पूरा पढ्नुहोस् »

यू-१९ एसिया कप : अफगानिस्तानले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं । जारी यू-१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले १२४ रनको लक्ष्य पाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ३५ ओभर ४ बलमा १२३ रनमा समेटिएको हो … पूरा पढ्नुहोस् »

नेपाली काँग्रेसले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लडेर जितेको स्थान उत्साहवर्धक

काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लडेर जितेको स्थानलाई उत्साहवर्धक संकेतका रूपमा लिएको जनाएको छ । उपनिर्वाचनमा सोचेजस्तो नतिजा ल्याउन नसकेको काँग्रेसका महामन्त्री तथा स्थानीय तह उपनिर्वाचन समितिका … पूरा पढ्नुहोस् »

प्रविधिले दाइँ गर्ने परम्परा लोप हुँदै

धनुषा । कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा गाउँघरमा दाइँ गर्ने परम्परा लोप हुँदै जान थालेको छ । केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका धनुषाका अधिकांश किसानहरु … पूरा पढ्नुहोस् »