अशोक राई नेतृत्वको जसपाको नयाँ पार्टी कार्यालय ललितपुरमा

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट फुटेर बनेको जनता समाजवादी पार्टी (जसपा) ले नयाँ पार्टी कार्यालय विधिवत रुपमा सञ्चालनमा ल्याएको छ ।

आइतबार पार्टी ललितपुर महानगरपालिका–७ ग्वार्कोमा अध्यक्ष आशोक कुमार राईले रिवन काटेर नयाँ पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।

सो अवसरमा जसपाका शिर्ष नेताहरुसहित कार्यकर्ता उपस्थित रहेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *