मोरङ । पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह आज हुँदै छ ।
दीक्षान्त समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित हुने सो विश्वविद्यालयका सूचना अधिकारी टेकप्रसाद अधिकारीले जानकारी दिए ।