काठमाडौं । भूकम्पको धक्का महसुस गरिएको छ ।
गण्डकी प्रदेशको पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको हो । आज दिउँसो १ बजेर ५९ मिनेट जाँदा कास्कीको सिनुवा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प ४.७ रेक्टर स्केलको गएको मापन केन्द्रले जनाएको छ ।