तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिम्बुन्ले आज शिष्टाचार भेट गरेका छन् ।
तुर्कमेनुस्तानको आवाजमा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा उनीहरुबीच साइडलाइन भेट भएको हो ।