दसैंमा सुकिला नोट भदौ २९ देखि

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपटक पनि दसैंका लागि नयाँ नोट नहुने हुँदा सुकिला नोट साट्न सकिने जनाएको छ । एक सूचना सार्वजनिक गर्दै राष्ट्र बैंकले दसैंमा बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट लिन सकिने जनाएको हो । भदौ २९ देखि असोज १० गतेसम्म सुकिला बैंक नोट सहटी गर्न सकिने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *