एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्दै छ । मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको तयारी बैठकको मुख्य ऐजेन्डा रहेको छ । बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *