चन्द्रागिरी केवलकार शनिबारबाट पुनः सञ्चालनमा आउने

काठमाडौं । जेनजी प्रदर्शनमा क्षति पुगेपछि बन्द रहेको चन्द्रागिरी केवलकार शनिबारबाट सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा केवलकारमा तोडफोड र आगजनी भएको थियो । … पूरा पढ्नुहोस् »

सामसङद्वारा नेपालमा ग्यालेक्सी एम–१७ फाइभ–जी लन्च

काठमाडौं । सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एम–१७ फाइभ–जी बजारमा ल्याएको छ। आकर्षक डिजाइन, मजबूत टिकाउपन र अत्याधुनिक एआई फिचरसहित आएको यो फोनले आफ्नो सेग्मेन्टमै पहिलोपटक ‘नो–शेक … पूरा पढ्नुहोस् »

नबिल बैंकको खुद नाफा १ अर्ब ७५ करोड रुपैयाँ

काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्ष २०८२।८३ को तीन महिनामा खुद नाफा १४.५७ प्रतिशत घटेर १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । जबकि गत वर्षको … पूरा पढ्नुहोस् »

आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही … पूरा पढ्नुहोस् »

कांग्रेस विवाद: नियमित महाधिवेशन पक्षधरको विशेष भेला आज

काठमाडौँ । कांग्रेसका ‘विशेष महाधिवेशन पक्षधर’ ले बोलाएको भेलाको काउन्टरमा नियमित महाधिवेशन पक्षधरहरूले पनि विशेष भेला बोलाएका छन् । नियमित महाधिवेशन पक्षधरले आज बिहान साढे ११ बजे गौशालामा रहेको अनुपम … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कंदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कदै छन् । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई … पूरा पढ्नुहोस् »

जितविहीनमा टुंगियो नेपालको यूएई शृंखला

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको त्रिदेशीय शृंखलामा नेपाल जितविहीन बनेको छ । दुबईको यूएईमा सम्पन्न अन्तिम खेलमा घरेलु टिमसँग चार विकेटको हारसँगै … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिष्ट पार्टीमा संयोजकमा प्रचण्ड, सहसंयोजक माधव

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको औपचारिक घोषणा गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । त्यस्तै पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिस्ट पार्टीको सम्मेलनबाट ९ बुँदे प्रस्ताव पारित

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको छ। काठमाडौंमा जारी सम्मेलनले पार्टीको नाम, चुनाव चिह्नलगायतका विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको हो । सम्मेलनमा … पूरा पढ्नुहोस् »

फिल्म निर्देशक निश्चल बस्नेतलाई मातृशोक

काठमाडौँ । फिल्म निर्देशक निश्चल बस्नेतलाई मातृशोक परेको छ । उनकी ७१ वर्षिया आमा अमृताको बुधबार बिहान ११ बजेर ४३ मिनेटमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार २ महिनादेखि … पूरा पढ्नुहोस् »