ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरुसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ्ग सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न … पूरा पढ्नुहोस् »

निर्देशक जनकराज खकुरेललाई ‘ग्लोबल आइकन अवार्ड’द्वारा सम्मानित

काठमाडौँ। नेपाली चलचित्र निर्देशक तथा लेखक जनकराज खकुरेललाई मलेसियाको क्वालालम्पुरस्थित लिंकन युनिभर्सिटी कलेजमा आयोजित अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार (IEA) २०२५ मा ‘ग्लोबल आइकन अवार्ड’ द्वारा सम्मानित गरिएको छ। अप्टिमेज ग्लोबल (अष्ट्रेलिया,नेपाल) … पूरा पढ्नुहोस् »

एमाले नेता पासाङ शेर्पा डिल्लीबजार कारागार चलान

काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् । बुधबार फैसला कार्यान्वयनका लागि शेर्पालाई अदालत उपस्थित गराइएको थियो । अदालतले … पूरा पढ्नुहोस् »

पोखरा सहकारीको ८९ करोड हिनामिना

काठमाण्डौं । पोखरा बचत तथा ऋण सहकारी संस्थाको ठुलो रकम हिनामिना भएको छ । सहकारीको रकम हिनामिना आरोपमा कास्की प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले सहकारीका अध्यक्ष सुरेन्द्र … पूरा पढ्नुहोस् »

लामोसाँघु साकोसले गर्यो सदस्यकै प्रतिफल बचत खातामा लाभांश जम्मा

बलेफी गाउँपालिका–८ सिन्धुपाल्चोकमा रहेको लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको प्रतिफल बचत खातामा नै लाभांश जम्मा गरेको छ । संस्थाको १६ औं बार्षिक साधारण सभाबाट पारित भएको आर्थिक बर्ष … पूरा पढ्नुहोस् »

किसान बहुउद्देश्यीय सहकारीद्वारा स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

कैलालीको लम्कीचुहा १, लम्की बजारमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले ३० औँ बार्षिकोत्सव मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय जना रक्तदाताहरुले … पूरा पढ्नुहोस् »

आइक्यान र सिआइबीबीच आर्थिक अपराध नियन्त्रणका लागि सहकार्यको समझदारी

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि पारस्परिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । मंगलबार आइक्यानका … पूरा पढ्नुहोस् »

घनश्याम समूहले मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनका लागि मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले अबको यात्रा भेलाबाट … पूरा पढ्नुहोस् »

नक्सालमा खुल्यो ‘ऋ क्रिएट’

काठमाडौं । कलाकार तथा व्यवसायी सञ्जोग कोइरालाले नक्सालमा सञ्चालनमा आएको ‘ऋ क्रिएट’ उद्घाटन गरेका छन् । पोखरामा चार वर्षदेखि सञ्चालनमा रहेको यो स्टोरको नक्सालमा दोस्रो शाखाको उद्घाटन गरिएको हो । … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने पक्राउ

काठमाडौं। सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–११ घर भएका २२ वर्षीय जीवनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । … पूरा पढ्नुहोस् »