गोविन्दराज जोशीलाई केन्द्रीय सदस्य बनाउने देउवाको प्रस्ताव, दीपकराजको अस्वीकार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले कुराकानी गरेका छन् । सोमबार बिहान देउवा निवास धुम्बाराहीमा भएको भेटवार्तामा तनहुँ कांग्रेसको राजनीतिबारे छलफल भएको … पूरा पढ्नुहोस् »

कर्णाली सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो

सुर्खेत। नेकपा एमालेले सोमबारबाट लागु हुनेगरी कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन लिएको छ । आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए । यसको भोलिपल्टै सोमबार नै एमालेले सरकारलाई दिएको समर्थन … पूरा पढ्नुहोस् »

संसदमा गगन थापाले भने– बागदरबार र सिंहदरबारबीच टकराव नहोस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनसँग वार्ता गर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा उनले फोहोर … पूरा पढ्नुहोस् »

सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको विषय संसदलाई जानकारी

काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सांसद डा ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको विषयले सदन र सांसदको गरिमामा पर्न गएको मानमर्दनप्रति क्षमा मागेको छ । सोमबार … पूरा पढ्नुहोस् »

मुख्यसचिव बन्न कोइराला, थपलिया र अर्यालले थाले लबिइङ

काठमाडौं । मुख्यसचिवलाई निजामती सेवामा शक्तिशाली र सर्वोच्च पद मानिन्छ । निजामती सेवामा आधा जीवन व्यतित गर्दा पनि सजिलै मुख्यसचिव बन्न सकिन्न । मन्त्रिपरिषदको सदस्य सचिव पनि हुने भएकाले मुख्यसचिव … पूरा पढ्नुहोस् »

कृषकलाई माछाका भुरा वितरण

काठमाडौं । म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन् । … पूरा पढ्नुहोस् »

किसानलाई बाली जोगाउने चिन्ता

काठमाडौं । मकैको बिरुवा नउम्रिँदै बाँदरले खेतबारीको डिल कुर्छ । गत वर्ष बाँदरकै कारण मकैको उत्पादनमा क्षति व्यहोरेका बागलुङ बडिगाड गाउँपालिकाका किसानले बीउसँगै बाँदर नियन्त्रणका उपाय खोज्न पालिकासँग आग्रह गरेका … पूरा पढ्नुहोस् »

मिटरब्याजपीडित र सरकारबीच वार्ता

काठमाडौं। मिटरब्याजपीडित र सरकारबीच वार्ता भइरहेको छ । सिंहदरवारस्थित गृहमन्त्रालयमा मिटरब्याजपीडित र सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको हो । मिटरब्याजपीडित काठमाडौं आएर न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । यसअघि पनि … पूरा पढ्नुहोस् »

राति अन्डरवियर लगाएर सुत्दा स्वास्थ्यमा असर

काठमाडौं। धेरैजसो महिलाहरु रातमा ब्रा खोलेर सुत्छन किनभने ब्राका कारण स्तनमा समस्या नहोस र सुत्नलाई सहज होस । यो एकदम राम्रो काम हो । तर प्यान्टी लगाए सुत्नु चाँही ठीक … पूरा पढ्नुहोस् »

जवाफदेही र जिम्मेवार बनाउने परम्पराको सुरुआत गर्न अर्थमन्त्रीको भन्सार कर्मचारीलाई निर्देशन

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफदेही र जिम्मेवार बनाउने परम्पराको सुरुआत गर्न भन्सार कर्मचारीलाई निर्देशन दिएका छन् । भन्सार विभागले सोमबार आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा उनले आफ्नो जिम्मेवारीलाई उच्च … पूरा पढ्नुहोस् »