मुग्लिन पोखरा सडक विस्तार दु्रतगतिमा अगाडि बढ्छ : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन पोखरा सडक विस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाइने बताएका छन । मुग्लिन पोखरा सडक विस्तार आयोजनाको आज स्थलगत निरीक्षणपछि दमौलीमा सञ्चारकर्मीसँग कुरा … पूरा पढ्नुहोस् »

सांसद ढाकाकुमार श्रेष्ठले बजाए रविको घन्टी, मन्त्री बन्न दुर्गा प्रसाईसँग दुई करोड माग

काठमाडौं । उपनिर्वाचनको दिन नजिकिँदै गर्दा नेपालको राजनीतिमा अर्को काण्ड सार्वजनिक भएको छ । आफूलाई भ्रष्टाचार विरोधी पार्टी भनेर जनताको सहानुभूति बटुलेर चर्चामा आएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका … पूरा पढ्नुहोस् »

हेटौँडाका उद्योगमा साढे दुई अर्ब विद्युत वक्यौता अनलाइनमा राख्न बाँकी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रलाई विद्युत् महसुलवापत यहाँका उद्योगले रु दुई अर्ब ५५ करोड ५२ लाख ८२ हजार आठ सय ४९ बुझाउन बाँकी छ । लामो समयदेखि … पूरा पढ्नुहोस् »

कैलाली कञ्चनपुरमा भयावह बन्दै रेबिज रोग

धनगढी। कैलाली कञ्चनपुरमा रेबिज रोगको संक्रमण भयावह बन्न थालेको छ । पशुपञ्छि रोग अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका अनुसार पछिल्लो एक डेढ महिना यता पशुपञ्छिमा रेबिज तिब्र रुपमा देखिन थालेको हो … पूरा पढ्नुहोस् »

इजरायल र सिरियाबीच फेरि द्वन्द्व बढ्यो

जेरुसेलम । इजरायल र सिरियाबीच फेरि द्वन्द्व बढेको छ । सिरियाले गोलान हाइट्समा धेरै ‘रकेट’ प्रहार गरेपछि इजरायलले आइतबार बिहानैदेखि हवाई आक्रमण व्यापक बनाएको छ । सिरियाबाट इजरायलमा आक्रमण भएपछि … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक अविलम्ब पारित वर्तमान सरकारको जिम्मेवारी हो : कांग्रेस नेता खाण

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयक अविलम्ब पारितका लागि सरकारसँग आग्रह गरेका छन् । देशमा अनागरिक हुँदाको पिडा हजारौँ मानिसहरुले भोगिरहेकाले … पूरा पढ्नुहोस् »

कोरेनाविरुद्धको खोप लगाउन मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । … पूरा पढ्नुहोस् »

आत्महत्या दुरुत्साहनमा पक्राउ पुर्जी जारी भएपछि नेपाल इन्भेष्टमेन्ट बैंकका सुरक्षागार्ड भारत फरार

काठमाडौं। आफ्नै भिनाजुलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेपाल इन्भेष्ट्मेन्ट बैंक कञ्चनपुर शाखाका सुरक्षागार्ड उदिप नेपाली भारत फरार भएका छन् । सोमबार कैलाली जिल्ला अदालतबाट … पूरा पढ्नुहोस् »

प्रचण्ड हिँड्नलाई विमानस्थलमै बिछ्याइयो ‘रेड कार्पेट’

काठमाडौं । सामान्यतया ‘रेड कार्पेट’ विदेशको राजकीय भ्रमणमा राष्ट्र प्रमुख वा सरकार प्रमुखलाई सम्मान दिनका लागि बिछ्याउने गरिन्छ । ओस्कर अवार्ड र कान्स फिल्म फेस्टिभलमा ‘रेड कार्पेट’ को चर्चा धेरै … पूरा पढ्नुहोस् »

अदुवा, अलैँची र प्लाइउडको निर्यात बढ्यो

काठमाडौं । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार … पूरा पढ्नुहोस् »