सामुदायिक विद्यालयमा इन्टरनेट जडान गर्न दूरसञ्चारले दियो पौने १५ करोड

काठमाडौं । भूकम्पबाट अतिप्रभावित जिल्ला र काठमाडौं उपत्यकाबाहेक ६६ जिल्लाका सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान गर्न नेपाल दूरसञ्चार प्राधिकरणले स्थानीय तहहरूलाई पहिलो चरणमा १४ करोड ७२ लाख भुक्तानी गरेको … पूरा पढ्नुहोस् »

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आज हुँदैछ । जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने … पूरा पढ्नुहोस् »

विद्यालयले किताब र पोसाक बेच्ने काम निर्देशिका विपरित भएकाले दण्डणीय छ : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएपछि सो कार्य गरेको पाइएमा दण्डित गर्ने बताएका छन । विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीका २०४५ जनाको सरुवा, को-कहाँ पुगे ?

काठमाडौँ । नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म एकैपटक प्रहरीको सरुवा भएको छ । बिहीबार साँझ नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले प्रहरी कार्यालय सहयोगीहरू ५३२ जना, प्रहरी जवानहरू … पूरा पढ्नुहोस् »

ट्रम्पलाई जेल हाल्नु हुँदैन : पोर्न स्टार स्टर्मी डेनियल

न्युयोर्क । अमेरिकी पोर्नस्टार स्टर्मी डेनियलले डोनाल्ड ट्रम्पलाई पैसा तिरेपछि जेल हाल्नु नहुने बताएकी छन् । स्टर्मी डेनियलले भनिन्, ‘मलाई लाग्दैन कि मेरोविरुद्धको उनको अपराधको लागि उनलाई जेलमा हाल्नु उपयुक्त … पूरा पढ्नुहोस् »

राष्ट्रपतिको निजी चिकित्सकमा डा. निरज बम नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन् । राष्ट्रपति कार्यलयले शुक्रबार डा. बमलाई निजी चिकित्सकका रुपमा नियुक्त गरेको हो । छाती रोग विशेषज्ञ डा. … पूरा पढ्नुहोस् »

कसुरदारहरुको सजायमा हुने माफी मिनाहा गर्न कार्यदल गठन

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले कसुरदारहरुको सजायमा हुने माफी मिनाहा, कैद वा सजाय घटाउने विषयमा अध्यन थाल्ने भएको छ । पछिल्लो समय अपराधिको कुनै पनि मापदण्डबिना कसुरदारहरुको माफी मिनाहा र कैदीहरुको … पूरा पढ्नुहोस् »

डा. कोइरालाको आग्रह– अवसरवादीबाट जोगिनुस्

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले अवसरवादीबाट जोगिन आग्रह गरेका छन् । शुक्रबार काठमाडौँमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो … पूरा पढ्नुहोस् »

नेपाललाई ५०औँ अर्ब नोक्सान पारिँदैछ : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ड्राफ्ट गरिरहेको दूरसञ्चार ऐनका कारण नेपाललाई ५० औँ अर्ब रुपैयाँ नोक्सान हुने दाबी गरेका छन् । शुक्रवार काठमाडौँमा नेपाल सार्वजनिक सेवा … पूरा पढ्नुहोस् »

मेलम्चीको पानी वितरणमा सुधार गर्न त्रिपक्षीय समझदारी

काठमाडौं । यहाँका विभिन्न स्थानमा पाइप लाइन बिग्रिएर मेलम्चीको खानेपानी चुहावट भई प्रभावित भएपछि खानेपानीको पाइप लाइन सुधार गरी पानी वितरण गर्न भक्तपुर नगरपालिका, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र … पूरा पढ्नुहोस् »