यस्तो रहेको छ आज हरियो तरकारी र फलफूलको मुल्य 

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० … पूरा पढ्नुहोस् »

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहका बिचा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् । … पूरा पढ्नुहोस् »

उपत्यकाका ठूला क्याम्पसमा नेविसंघको वर्चश्व

काठमाडौं । १४ वर्षपछि भएको स्वतन्त्र विद्यार्थी युनियनको मतपरिणाम आउने क्रम जारी छ । आइतबार देशभरका क्याम्पसमा एक साथ निर्वाचन भएको थियो । हालसम्म डेढ सयभन्दा बढी क्याम्पसको मत परिणाम … पूरा पढ्नुहोस् »

निवर्तमान उपराष्ट्रपति पुनको बिदाइ

काठमाडौं । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाइ गरिएको छ । शीतलनिवासमा आयोजित नवनिर्वाचित उपराष्ट्रपतिको शपथग्रहण कार्यक्रमसँगै आज उनको बिदाइ गरिएको हो । पुनलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ … पूरा पढ्नुहोस् »

साफ च्याम्पियनसिप जुन २१ देखि भारतको बेंगलुरुमा

काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आगामी जुन २१ देखि भारतको दक्षिणी राज्य कर्नाटकको बेंगलुरुमा हुने छ । प्रतियोगिता आयोजनाको जिम्मा पाएको भारतीय फुटबल महासंघका अध्यक्ष … पूरा पढ्नुहोस् »

स्ववियु निर्वाचन : १०६ क्याम्पसमा नेतृत्व चयन निर्विरोध

काठमाडौं । देशभर सञ्चालित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत विभिन्न १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन सम्पन्न भएको छ । कोशी प्रदेशमा २१,बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, … पूरा पढ्नुहोस् »

विश्वासको मत पाउनेमा निश्चित छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिने भएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी दिएका हुन् … पूरा पढ्नुहोस् »

मन्त्री किरातीको शब्दमा ‘पहराकी फुल’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीद्वारा रचित शब्दमा ‘पहराकी फुल’ विमोचन भएको छ । मन्त्री किरातीले सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा म्युजिक भिडियो विमोचन गरेका हुन् । उनले … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । यही चैत ३ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित निर्वाचित हुनुभएको … पूरा पढ्नुहोस् »

भावि मार्गचित्र देखाउँदै निर्वाचन वर्षको मैझारो

काठमाडौँ । मुलुकमा यस वर्षका लागि तोकिएका सबै निर्वाचन सकिएर सम्बन्धित तह र पदले नयाँ नेतृत्व पाइसकेको छ । यही चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनबाट उक्त पदमा रामसहायप्रसाद यादव निर्वाचित … पूरा पढ्नुहोस् »