नेपालको सानदार जित, अब युएईलाई हराए विश्वकप छनोटमा

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनीमाथि सानदार जित निकालेको छ । सोमबार त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले … पूरा पढ्नुहोस् »

उपराष्ट्रपतिमा यादवलाई सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले सत्ता गठबन्धनका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । आज उपराष्ट्रपतिका लागि मत माग्न बालुवाटार पुगेका यादवसँग प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका … पूरा पढ्नुहोस् »

माओवादी धारको संयुक्त अन्तरक्रिया कार्यक्रम चैत्र ८ गतेका लागि तय

काठमाडौं । माओवादी धारको संयुक्त अन्तरक्रिया कार्यक्रम चैत्र ८ मा काठमाडौंको प्रज्ञा भवनमा हुने भएको छ । फागुन ३० गनेका लागि तोकिएको कार्यक्रम ८ दिन पछि सरेको हो । नेकपा … पूरा पढ्नुहोस् »

एमालेको राजनीतिमा फर्किन भण्डारीले राज्यको कुनै सेवासुविधा लिन्नँ भनेकी हुन् ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईचोटि गरी साढे सात वर्ष शीतल निवासमा बिताइन् । यसबीचमा उनको भूमिकाबारे धेरै प्रश्न उठे । उनले आफूलाई एमालेको एक कार्यकर्ता भन्दा अलग राख्न सकिनन् … पूरा पढ्नुहोस् »

आठौँ शताब्दीको बुद्धको मूति चोरी

पाटन । ललितपुरको चापागाँउमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुईवटा मूर्ति चोरी भएको छ । चापागाउँ स्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको स्थानीय … पूरा पढ्नुहोस् »

उत्तर कोरियाद्वारा दुई क्रुज मिसाइल प्रहार

काठमाडौँ । उत्तर कोरियाले आइतबार एउटा पनडुब्बी (सबमरिन)बाट आणविक हतियारले सुसज्जित दुईवटा क्रुज मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले सोमबार सो जानकारी दिएको हो । … पूरा पढ्नुहोस् »

आजदेखि रामचन्द्र पौडेलको शीतल निवास यात्रा

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सोमबारदेखि शीतल निवास छिर्दै छन् । उनलाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सोमबार दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ गराउँदै छन् । त्यसपछि राष्ट्रपति … पूरा पढ्नुहोस् »

तत्काल सरकारमा जाने तयारी छैन : सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको छ … पूरा पढ्नुहोस् »

उपराष्ट्रपति निर्वाचनका लागि अन्तिम नामावली

काठमाडौँ । आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा २३ अनुसार … पूरा पढ्नुहोस् »

माओवादी धार किन भयो विभाजित ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा तयार भएको ड्राफ्ट प्रधानमन्त्री प्रचण्डले फेरे । त्यसपछि तीन माओवादी धार अलग भएका हुन् । माओवादी नौ धारको बैठकले संयुक्त अपिल … पूरा पढ्नुहोस् »