रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सो दलका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सो … पूरा पढ्नुहोस् »

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन् । उनले आज बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गरेका हुन् । यसअघि नवनिर्वाचित राष्ट्रपति … पूरा पढ्नुहोस् »

माउले छावाको वास्तै नगर्दा…

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका कर्मचारी, हात्तीका माउते र सुसारेलाई यतिबेला सुत्केरी हात्तीको स्याहारसुसार गर्न भ्याइनभ्याइ छ । बुधबार खोरसोरमा रहेकी गण्डकीकली सुत्केरी भएकी … पूरा पढ्नुहोस् »

पुस १० अघिको अवस्थामा फर्किने ओलीले दिएको त्यो सन्देश

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले राजनीतिक स्थिरता र मुलुकको समृद्धिका लागि कांग्रेससँग सहकार्य हुनसक्ने बताएपछि फेरि समीकरण फेरबदल हुन्छ कि भन्ने चासो बढेको छ । आफ्नै अहं र कांग्रेसलाई … पूरा पढ्नुहोस् »

आजकाे हरियो तरकारी र फलफूलको मुल्य

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १३० … पूरा पढ्नुहोस् »

नवनिर्वाचित राष्ट्रपतिसँग सभामुखको भेट

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन । राष्ट्रपतिको निजी निवास बोहोराटारमा शुक्रबार बिहान भएको भेटमा सभामुखले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओलीले दिए पौडेललाई शुभकामना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् । आफनो पार्टीसँग प्रतिस्पर्धा गरेर बिहिवार निर्वाचित भएका पौडेललाई एमाले अध्यक्ष ओलीले बधाई दिएका हुन् … पूरा पढ्नुहोस् »

रामचन्द्र पौडेललाई राष्टपति बनाउनमा प्रचण्डको मुख्य हात

काठमाडौं । रामचन्द्र पौडेललाई राष्ट्रपतिमा निर्वाचित गर्न प्रधानमन्त्री प्रचण्डको मुख्य हात रहेको छ । प्रधानमन्त्री प्रचण्डले गत पुस १० गते नेकपा एमालेसंग भएको सहमतिलाई पछिल्लो पटक देशमा राष्ट्रि«य सहमतिको आवश्यकता … पूरा पढ्नुहोस् »

काठमाडौंका मेयर र चिनिया राजदुतबिच भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनिया राजदुत सेन सङ बिच भेटवार्ता भएको छ । काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्का बिचमा सहयोग र आदान प्रदान गर्ने … पूरा पढ्नुहोस् »

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय … पूरा पढ्नुहोस् »